काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
उक्त महाधिवेशनको परराष्ट्रमन्‍त्री प्रदीपकुमार ज्ञवालीले  उद्घाटन गरे । त्यसअवसरमा बोल्दै मन्‍त्री ज्ञावलीले  गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै  संकटको बेला खरो रुपमा उत्रिएको एनआरएनएले आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको मन्त्री ज्ञवालीले  बताए ।
नेपालको संविधानले पहिलोपटक गैरआवासीय नेपालीहरूलाई औपचारिक रूपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्‍त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीहरूको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको मन्‍त्री ज्ञवलीले बताए ।
विशेष महाधिवेशनलाई  स‌म्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए ।
विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशनको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डेसन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।
विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले  गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेकाले परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन सक्नु कार्यसमितिको सफलता भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानी बढाउन जोड दिए ।
कार्यक्रममा शुभकानमा मन्तव्य दिनु हुँदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरूलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । महाधिवेशनमा संघका सल्लाहकारहरू कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरू डा. बद्री केसी, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिएका छन् ।
भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्‍न उद्घाटन सत्रको सञ्‍चालन संघका महासचिव डा. हेमराज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका छन् ।
" /> काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
उक्त महाधिवेशनको परराष्ट्रमन्‍त्री प्रदीपकुमार ज्ञवालीले  उद्घाटन गरे । त्यसअवसरमा बोल्दै मन्‍त्री ज्ञावलीले  गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै  संकटको बेला खरो रुपमा उत्रिएको एनआरएनएले आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको मन्त्री ज्ञवालीले  बताए ।
नेपालको संविधानले पहिलोपटक गैरआवासीय नेपालीहरूलाई औपचारिक रूपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्‍त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीहरूको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको मन्‍त्री ज्ञवलीले बताए ।
विशेष महाधिवेशनलाई  स‌म्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए ।
विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशनको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डेसन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।
विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले  गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेकाले परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन सक्नु कार्यसमितिको सफलता भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानी बढाउन जोड दिए ।
कार्यक्रममा शुभकानमा मन्तव्य दिनु हुँदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरूलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । महाधिवेशनमा संघका सल्लाहकारहरू कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरू डा. बद्री केसी, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिएका छन् ।
भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्‍न उद्घाटन सत्रको सञ्‍चालन संघका महासचिव डा. हेमराज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्