काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्न थालेको छ । करीब १०.२ किलोमिटर दुरीमा यो काम गर्न लागेको हो ।
ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ । एकान्तकुनादेखि बल्खु सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रूपमा हरियाली निर्माण कार्य सम्पन्न भइसकेको छ । यस क्षेत्रलाई उदाहरणीय हरित क्षेत्रको रूपमा विकास गरिने बताइएको छ ।
एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकास गर्न एनसेलले पाँच वर्षसम्म छ हजारभन्दा बढी रूख विरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम गर्ने एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । “वन तथा भू–संरक्षण विभागसँग गरिएको सहकार्यले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ,” चोङले बताए ।
वन तथा भू-संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले दुई महानगरपालिकाको समन्वय र एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । “रुख रोप्न सजिलो छ । तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ । तर एनसेलसँगको सहकार्यले सहज हुने विश्वास छ,” उनले बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।
वातावरण संरक्षणका लागि एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्ने भएको छ । यसअघि एनसेलले जनकपुरको धनुषाधाम संरक्षित वन क्षेत्रको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो ।

चक्रपथको ग्रीन बेल्ट क्षेत्रमा एनसेलको सहकार्य : Dekhapadhi
एकान्तकुनादेखि बल्खु सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रूपमा हरियाली निर्माण कार्य सम्पन्न भइसकेको छ । यस क्षेत्रलाई उदाहरणीय हरित क्षेत्रको रूपमा विकास गरिने बताइएको छ ।
एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकास गर्न एनसेलले पाँच वर्षसम्म छ हजारभन्दा बढी रूख विरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम गर्ने एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए ।
चक्रपथको ग्रीन बेल्ट क्षेत्रमा एनसेलको सहकार्य

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्न थालेको छ । करीब १०.२ किलोमिटर दुरीमा यो काम गर्न लागेको हो ।

ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ । एकान्तकुनादेखि बल्खु सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रूपमा हरियाली निर्माण कार्य सम्पन्‍न भइसकेको छ । यस क्षेत्रलाई उदाहरणीय हरित क्षेत्रको रूपमा विकास गरिने बताइएको छ ।

एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकास गर्न एनसेलले पाँच वर्षसम्म छ हजारभन्दा बढी रूख विरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम गर्ने एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । “वन तथा भू–संरक्षण विभागसँग गरिएको सहकार्यले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्‍ने उजागर गरेको छ,” चोङले बताए ।

वन तथा भू-संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले दुई महानगरपालिकाको समन्वय र एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । “रुख रोप्‍न सजिलो छ । तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ । तर एनसेलसँगको सहकार्यले सहज हुने विश्वास छ,” उनले बताए ।