कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
कावासोती नगरपालिका-८ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए।
मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। रासस

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु: Dekhapadhi
कावासोती नगरपालिका-८ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए।
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

कावासोती नगरपालिका-८ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्‍ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्‍ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए।

मोटरसाइकल अनियन्‍त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। रासस