नवलपरासी । कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकबाट नियन्त्रित लागुऔषध १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-२ बस्‍ने २२ वर्षीय संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका-१ बस्‍ने २२ वर्षीय जिवन केसी रहेका छन् । ध.१ प ५६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । 

" /> नवलपरासी । कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकबाट नियन्त्रित लागुऔषध १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-२ बस्‍ने २२ वर्षीय संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका-१ बस्‍ने २२ वर्षीय जिवन केसी रहेका छन् । ध.१ प ५६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । 

"> लागुृऔषधसहित दुई जना क्राउ: Dekhapadhi पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-२ बस्‍ने २२ वर्षीय संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका-१ बस्‍ने २२ वर्षीय जिवन केसी रहेका छन् । ">
लागुृऔषधसहित दुई जना क्राउ <p style="text-align: justify;">नवलपरासी । कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकबाट नियन्त्रित लागुऔषध १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-२ बस्&zwj;ने २२ वर्षीय संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका-१ बस्&zwj;ने २२ वर्षीय जिवन केसी रहेका छन् । ध.१ प ५६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्