कल धाराको पाखरी डुबेर मृत्यु
<p>रौतहट । दुर्गाभगवती नगरपालिका-१ कोईरी टोल बस्‍ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि कल धाराको खाल्डोमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । </p>
<p>डुबेर बेहोस अवस्थामा फेला परेका छपुको उपचार गर्न शिवदर्शन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । </p>
प्रतिक्रिया दिनुहोस्
