काठमाडौं । काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रूपैयाँसहित काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" />

">
स्रोत नखुलेको नगदसहित पक्राउ : Dekhapadhi
काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
">
स्रोत नखुलेको नगदसहित पक्राउ
<p style="text-align: justify;">काठमाडौं । काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रूपैयाँसहित काठमाडौं महानगरपालिका-६ बौद्ध बस्‍ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । </p>
<p style="text-align: justify;">शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । </p>