भक्तपुर । चाँगुनारायण नगरपालिका-४ नयाँ खोरियास्थित चौरमा जुवा खेलिरहेका काठमाडौं जोरपाटी दक्षिण ढोका बस्‍ने दोलखा सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई नगद एक लाख ७३ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

" /> भक्तपुर । चाँगुनारायण नगरपालिका-४ नयाँ खोरियास्थित चौरमा जुवा खेलिरहेका काठमाडौं जोरपाटी दक्षिण ढोका बस्‍ने दोलखा सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई नगद एक लाख ७३ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

"> जुवा खेल्ने १२ जना पक्राउ   : Dekhapadhi
जुवा खेल्ने १२ जना पक्राउ    <p style="text-align: justify;">भक्तपुर । चाँगुनारायण नगरपालिका-४ नयाँ खोरियास्थित चौरमा जुवा खेलिरहेका काठमाडौं जोरपाटी दक्षिण ढोका बस्&zwj;ने दोलखा सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनालाई &nbsp;प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई नगद एक लाख ७३ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्