पाल्पा । रैनादेवी छहारा गाउँपालिका-४ भर्माटुङमा तीन जनालाई एक थान भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना व्यक्तिहरु सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्केर १३ वर्षीय लक्ष्मण छहारीलाई बन्दुकको छर्राले लागि मृत्यु भएको भन्ने सूचनाअनुसार शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" /> पाल्पा । रैनादेवी छहारा गाउँपालिका-४ भर्माटुङमा तीन जनालाई एक थान भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना व्यक्तिहरु सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्केर १३ वर्षीय लक्ष्मण छहारीलाई बन्दुकको छर्राले लागि मृत्यु भएको भन्ने सूचनाअनुसार शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
">