काठमाडौं। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकिनु उपयुक्त नभएको नेपाली कांग्रेसले बताएको छ।

कांग्रेसको वातावरण तथा विपद् व्यवस्थापन विभागले एक विज्ञप्ति जारी गर्दै वन व्यवस्थापन कार्यक्रम रोकिँदा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो।

देशको झण्डै ४५ प्रतिशत क्षेत्रफलमा फैलिएको वनजन्य स्रोतको उचित व्यवस्थापन र सदुपयोग गर्नु राष्ट्रको विकास र समृद्धिका लागि अपरिहार्य भएको कांग्रेसले बताएको छ।

‘संमद्विका लागि वन’ भन्ने उद्घोषका साथ कांग्रेस सरकारले वन नीति २०७१ जारी गरी वनमा आधारित उद्यमबाट देशमा आय र रोजगारी सिर्जना गरी राजस्व वृद्धि गर्ने र निर्यात घटाउने लक्ष्यसहित वैज्ञानिक वन व्यवस्थापन पद्धति लागु गरेको थियो ।

तर, हाल नेपाल सरकारले अमुक ठाउँ र व्यक्तिहरुका बीचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फी निर्णय गरी सो कार्यक्रम कार्यान्वयनमा रोक लगाइएको छ।

वन उपभोक्ताहरुको र वन उद्यमीहरुको हित, वनको विज्ञान, माग र आपूर्तिको नियम र बजारको सिद्धान्त बेवास्ता गर्दा सरकार देशको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र सदुपयोगमा गम्भीर नभएको प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकिनु उपयुक्त नभएको नेपाली कांग्रेसले बताएको छ।

कांग्रेसको वातावरण तथा विपद् व्यवस्थापन विभागले एक विज्ञप्ति जारी गर्दै वन व्यवस्थापन कार्यक्रम रोकिँदा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो।

देशको झण्डै ४५ प्रतिशत क्षेत्रफलमा फैलिएको वनजन्य स्रोतको उचित व्यवस्थापन र सदुपयोग गर्नु राष्ट्रको विकास र समृद्धिका लागि अपरिहार्य भएको कांग्रेसले बताएको छ।

‘संमद्विका लागि वन’ भन्ने उद्घोषका साथ कांग्रेस सरकारले वन नीति २०७१ जारी गरी वनमा आधारित उद्यमबाट देशमा आय र रोजगारी सिर्जना गरी राजस्व वृद्धि गर्ने र निर्यात घटाउने लक्ष्यसहित वैज्ञानिक वन व्यवस्थापन पद्धति लागु गरेको थियो ।

तर, हाल नेपाल सरकारले अमुक ठाउँ र व्यक्तिहरुका बीचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फी निर्णय गरी सो कार्यक्रम कार्यान्वयनमा रोक लगाइएको छ।

वन उपभोक्ताहरुको र वन उद्यमीहरुको हित, वनको विज्ञान, माग र आपूर्तिको नियम र बजारको सिद्धान्त बेवास्ता गर्दा सरकार देशको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र सदुपयोगमा गम्भीर नभएको प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ।

"> वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकेकोमा कांग्रेसको आपत्ति: Dekhapadhi देशको झण्डै ४५ प्रतिशत क्षेत्रफलमा फैलिएको वनजन्य स्रोतको उचित व्यवस्थापन र सदुपयोग गर्नु राष्ट्रको विकास र समृद्धिका लागि अपरिहार्य भएको कांग्रेसले बताएको छ। ">
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकेकोमा कांग्रेसको आपत्ति
काठमाडौं। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकिनु उपयुक्त नभएको नेपाली कांग्रेसले बताएको छ।

कांग्रेसको वातावरण तथा विपद् व्यवस्थापन विभागले एक विज्ञप्ति जारी गर्दै वन व्यवस्थापन कार्यक्रम रोकिँदा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो।

देशको झण्डै ४५ प्रतिशत क्षेत्रफलमा फैलिएको वनजन्य स्रोतको उचित व्यवस्थापन र सदुपयोग गर्नु राष्ट्रको विकास र समृद्धिका लागि अपरिहार्य भएको कांग्रेसले बताएको छ।

‘संमद्विका लागि वन’ भन्ने उद्घोषका साथ कांग्रेस सरकारले वन नीति २०७१ जारी गरी वनमा आधारित उद्यमबाट देशमा आय र रोजगारी सिर्जना गरी राजस्व वृद्धि गर्ने र निर्यात घटाउने लक्ष्यसहित वैज्ञानिक वन व्यवस्थापन पद्धति लागु गरेको थियो ।

तर, हाल नेपाल सरकारले अमुक ठाउँ र व्यक्तिहरुका बीचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फी निर्णय गरी सो कार्यक्रम कार्यान्वयनमा रोक लगाइएको छ।

वन उपभोक्ताहरुको र वन उद्यमीहरुको हित, वनको विज्ञान, माग र आपूर्तिको नियम र बजारको सिद्धान्त बेवास्ता गर्दा सरकार देशको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र सदुपयोगमा गम्भीर नभएको प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्