काठमाडौं। प्रतिनिधि सभा विगठनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्ड समूहको उपत्यका केन्द्रित आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

आज माघ ९ गते प्रतिनिधिसभाको विघटनविरुद्धको आन्दोलन चर्काउन देशभरका दुई लाख लाखौं कार्यकर्ता उपत्यकामा ल्याउने प्रचण्ड  समूहको दाबी छ।

सोही, आन्दोलनका कारण बिहानैदेखि उपत्यकाका सडक अस्तव्यस्त बनेका छन्। उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले सवारी व्यवस्थापन गर्न हम्मे परेको बताए।

उनले भने, ‘भृकुटी मण्डपमा नै मञ्च निर्माण भएको छ । त्यसलै यस क्षेत्रका सडकमा सवारी चल्ने अवस्था छैन । सर्वसाधारणलाई सहायक मार्गहरु प्रयोग गर्न अनुरोध गरिएको छ । त्यसैले सहायक मार्गमा पनि सवारी साधनको चाप बढी छ ।’

चक्रपथभित्रका मुख्य सडक जाम भएका कारण ट्राफिक व्यवस्थापनका लागि चक्रपथ बाहिरबाट आउने अत्यावश्यक बाहेकका सवारी साधन रोकिएको छ ।

" /> काठमाडौं। प्रतिनिधि सभा विगठनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्ड समूहको उपत्यका केन्द्रित आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

आज माघ ९ गते प्रतिनिधिसभाको विघटनविरुद्धको आन्दोलन चर्काउन देशभरका दुई लाख लाखौं कार्यकर्ता उपत्यकामा ल्याउने प्रचण्ड  समूहको दाबी छ।

सोही, आन्दोलनका कारण बिहानैदेखि उपत्यकाका सडक अस्तव्यस्त बनेका छन्। उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले सवारी व्यवस्थापन गर्न हम्मे परेको बताए।

उनले भने, ‘भृकुटी मण्डपमा नै मञ्च निर्माण भएको छ । त्यसलै यस क्षेत्रका सडकमा सवारी चल्ने अवस्था छैन । सर्वसाधारणलाई सहायक मार्गहरु प्रयोग गर्न अनुरोध गरिएको छ । त्यसैले सहायक मार्गमा पनि सवारी साधनको चाप बढी छ ।’

चक्रपथभित्रका मुख्य सडक जाम भएका कारण ट्राफिक व्यवस्थापनका लागि चक्रपथ बाहिरबाट आउने अत्यावश्यक बाहेकका सवारी साधन रोकिएको छ ।

"> प्रचण्ड समूहको आन्दोलनले उपत्यकाका सडक अस्तव्यस्त, जनतालाई सास्ती: Dekhapadhi प्रतिनिधि सभा विगठनको विरोधमा प्रचण्ड समूहको उपत्यका केन्द्रित आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
• आज माघ ९ गते प्रतिनिधिसभाको विघटनविरुद्धको आन्दोलन चर्काउन देशभरका दुई लाख कार्यकर्ता उपत्यकामा ल्याउने दाबी प्रचण्ड समूहले गरेको छ।

प्रचण्ड समूहको आन्दोलनले उपत्यकाका सडक अस्तव्यस्त, जनतालाई सास्ती
काठमाडौं। प्रतिनिधि सभा विगठनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्ड समूहको उपत्यका केन्द्रित आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

आज माघ ९ गते प्रतिनिधिसभाको विघटनविरुद्धको आन्दोलन चर्काउन देशभरका दुई लाख लाखौं कार्यकर्ता उपत्यकामा ल्याउने प्रचण्ड  समूहको दाबी छ।

सोही, आन्दोलनका कारण बिहानैदेखि उपत्यकाका सडक अस्तव्यस्त बनेका छन्। उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले सवारी व्यवस्थापन गर्न हम्मे परेको बताए।

उनले भने, ‘भृकुटी मण्डपमा नै मञ्च निर्माण भएको छ । त्यसलै यस क्षेत्रका सडकमा सवारी चल्ने अवस्था छैन । सर्वसाधारणलाई सहायक मार्गहरु प्रयोग गर्न अनुरोध गरिएको छ । त्यसैले सहायक मार्गमा पनि सवारी साधनको चाप बढी छ ।’

चक्रपथभित्रका मुख्य सडक जाम भएका कारण ट्राफिक व्यवस्थापनका लागि चक्रपथ बाहिरबाट आउने अत्यावश्यक बाहेकका सवारी साधन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्