काठमाडौं। आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने र तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु कुहिरो लाग्ने सम्भावना छ ।
यसैगरी भरेराति सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली हुने तथा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेपनि देशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आज देशभरको मौसम सामान्यतया सफा रहने: Dekhapadhi
आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभरको मौसम सामान्यतया सफा रहने