काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् भने सबैभन्दा बढी करिब चार लाखको मृत्यु भइसकेको छ ।

महामारीले आक्रान्त बनेको अमेरिकामा कोरोना भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

उनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन्। मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याउने तयारी समेत गरिएको छ ।

उनले कोरोना नियन्त्रणका उपायसहितका १० वटा कार्यकारी आदेश जारी गर्दै उनले महामारी नियन्त्रण गर्न महिनौं लाग्ने भन्दै यसका लागि आम मानिसहरु एकताबद्ध भएमा अमेरिकाले छिट्टै कोरोनालाई परास्त गर्ने बताए ।

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेको भोलिपल्टै उनले थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

निवर्तमान राष्ट्रपति ट्रम्पले सुरुमा कोरोना भाइरसको महामारी सामान्य फ्लुजस्तै भएको बताएका थिए । तर अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी संक्रमित र मानिसको मृत्यु भएपछि महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेका थिए ।

बाइडेन प्रशासनले महामारीसँग जुझ्न राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ। “यो युद्धकालीन यत्न हो’’, बाइडनले भने।

राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशलाई संसद्को अनुमोदन आवश्यक हुँदैन । बाइडनले घोषणा गरेका योजनाहरु कार्यान्वयनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न उनले गत सातामात्रै १.९ ट्रिलियन डलरको राहत प्याकेजको घोषणा गरेका थिए ।

उनको पछिल्लो घोषणामा अबको एक सय दिनमा स्कुलहरू सुरक्षित खोल्ने, रंगशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापनाको लक्ष्य लिइएको छ ।

अब अमेरिका जानेले अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानुअघि कोरोना भाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने अमेरिका पुगेपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

सबै संघीय परिसरमा मास्क लगाउनुपर्नेछ भने सामाजिक दूरी अनिवार्य गरिएको छ। त्यस्तै नियम विमानस्थल तथा विमान, रेल तथा बसमा पनि लागु गरिनेछ।

हालसम्म अमेरिकामा कोभिडका कारण चार लाख छ हजारभन्दा बढीको मृत्यु भएको छ भने साढे दुई करोड बढी संक्रमित भएका छन् ।

अमेरिकामा हाल भइरहेको खोप वितरण निकै विफल भएको भन्दै बाइडनले आफूले कार्यभार सम्हालेको एक सय दिनमा १० करोड मानिसलाई खोप लगाइसक्ने योजना रहेको बताए ।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

"> बाइडेनद्वारा थप कार्यकारी आदेशमा हस्ताक्षर, अमेरिका जान कोरोना परीक्षण र क्वारेन्टाइन अनिवार्य: Dekhapadhi बाइडेनका कार्यकारी आदेशमा खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन्। मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याउने तयारी समेत गरिएको छ ।
• अब अमेरिका जानेले अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानुअघि कोरोना भाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने अमेरिका पुगेपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

बाइडेनद्वारा थप कार्यकारी आदेशमा हस्ताक्षर, अमेरिका जान कोरोना परीक्षण र क्वारेन्टाइन अनिवार्य
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् भने सबैभन्दा बढी करिब चार लाखको मृत्यु भइसकेको छ ।

महामारीले आक्रान्त बनेको अमेरिकामा कोरोना भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

उनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन्। मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याउने तयारी समेत गरिएको छ ।

उनले कोरोना नियन्त्रणका उपायसहितका १० वटा कार्यकारी आदेश जारी गर्दै उनले महामारी नियन्त्रण गर्न महिनौं लाग्ने भन्दै यसका लागि आम मानिसहरु एकताबद्ध भएमा अमेरिकाले छिट्टै कोरोनालाई परास्त गर्ने बताए ।

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेको भोलिपल्टै उनले थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

निवर्तमान राष्ट्रपति ट्रम्पले सुरुमा कोरोना भाइरसको महामारी सामान्य फ्लुजस्तै भएको बताएका थिए । तर अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी संक्रमित र मानिसको मृत्यु भएपछि महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेका थिए ।

बाइडेन प्रशासनले महामारीसँग जुझ्न राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ। “यो युद्धकालीन यत्न हो’’, बाइडनले भने।

राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशलाई संसद्को अनुमोदन आवश्यक हुँदैन । बाइडनले घोषणा गरेका योजनाहरु कार्यान्वयनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न उनले गत सातामात्रै १.९ ट्रिलियन डलरको राहत प्याकेजको घोषणा गरेका थिए ।

उनको पछिल्लो घोषणामा अबको एक सय दिनमा स्कुलहरू सुरक्षित खोल्ने, रंगशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापनाको लक्ष्य लिइएको छ ।

अब अमेरिका जानेले अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानुअघि कोरोना भाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने अमेरिका पुगेपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

सबै संघीय परिसरमा मास्क लगाउनुपर्नेछ भने सामाजिक दूरी अनिवार्य गरिएको छ। त्यस्तै नियम विमानस्थल तथा विमान, रेल तथा बसमा पनि लागु गरिनेछ।

हालसम्म अमेरिकामा कोभिडका कारण चार लाख छ हजारभन्दा बढीको मृत्यु भएको छ भने साढे दुई करोड बढी संक्रमित भएका छन् ।

अमेरिकामा हाल भइरहेको खोप वितरण निकै विफल भएको भन्दै बाइडनले आफूले कार्यभार सम्हालेको एक सय दिनमा १० करोड मानिसलाई खोप लगाइसक्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्