काठमाडौँ। सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रसौनी गाउँपालिका-४ बंजरीया टोल बस्ने २७ वर्षीय झोला महतोलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले महागढी-३ बस्ने दिपेन्द्रप्रसाद जयसवाललाई २५ लाख बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्नको लागि अग्रीम १ लाख ७५ हजार रूपैयाँ जम्मा गर्नुपर्छ भनी प्रलोभन देखाएर उक्त रकम ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।

महतोमाथि ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> काठमाडौँ। सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रसौनी गाउँपालिका-४ बंजरीया टोल बस्ने २७ वर्षीय झोला महतोलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले महागढी-३ बस्ने दिपेन्द्रप्रसाद जयसवाललाई २५ लाख बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्नको लागि अग्रीम १ लाख ७५ हजार रूपैयाँ जम्मा गर्नुपर्छ भनी प्रलोभन देखाएर उक्त रकम ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।

महतोमाथि ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह पक्राउ: Dekhapadhi सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 
  • महतोमाथि ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 
  • ">
    सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रसौनी गाउँपालिका-४ बंजरीया टोल बस्ने २७ वर्षीय झोला महतोलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">महतोले महागढी-३ बस्ने दिपेन्द्रप्रसाद जयसवाललाई २५ लाख बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्नको लागि अग्रीम १ लाख ७५ हजार रूपैयाँ जम्मा गर्नुपर्छ भनी प्रलोभन देखाएर उक्त रकम ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">महतोमाथि ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्