काठमाडौं। भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेमध्ये छ सय जना खोप लगाएपछि बिरामी भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना खोप दिन सुरु गरिएको हो।

बुधबार मात्र भारतमा कोरोना खोप लगाएकामध्ये ८२ जना बिरामी परेका थिए। हालसम्म भारतका ६ राज्यमा कोरोना खोप लगाएपछि भएका बिरामीमध्ये १० जनालाई अस्पताल भर्ना गर्नु परेको छ।

भारतमा खोप लगाएकामध्ये छ सय जना बिरामी परेको भएपनि अन्य देशको तुलनामा खोपका कारण बिरामी हुनेको संख्या भारतमा सबैभन्दा कम रहेको जनाइएको छ।

राजधानी दिल्लीमा कोरोना खोप लगाउँदा बिरामी भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ। कर्नाटक, उत्तराखण्ड, छत्तीसगढ, राजस्थान र पश्चिम बंगलामा पनि खोप लगाउने व्यक्ति बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ।

“खोप लगाएपछि हालसम्म साइड इफेक्ट भएर कोही पनि गम्भीर बिरामी भएका छैनन्,” भारतीय स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव मनोहर आगनानीले भने।

भारतमा हालसम्म ७ लाख ८६ हजार ८४२ जना स्वास्थ्यकर्मीलाई कोरोना खोप दिइसकिएको छ।

सरकारको तथ्याङ्क अनुसार भारतमा कोराना खोप सुरु गरेपछि कोरोनाका कारण चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अगनानीका अनुसार यी चार जनामध्ये तीन जनाको मृत्यु कोरोना खोपसँग सम्बन्धित छैन।

" /> काठमाडौं। भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेमध्ये छ सय जना खोप लगाएपछि बिरामी भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना खोप दिन सुरु गरिएको हो।

बुधबार मात्र भारतमा कोरोना खोप लगाएकामध्ये ८२ जना बिरामी परेका थिए। हालसम्म भारतका ६ राज्यमा कोरोना खोप लगाएपछि भएका बिरामीमध्ये १० जनालाई अस्पताल भर्ना गर्नु परेको छ।

भारतमा खोप लगाएकामध्ये छ सय जना बिरामी परेको भएपनि अन्य देशको तुलनामा खोपका कारण बिरामी हुनेको संख्या भारतमा सबैभन्दा कम रहेको जनाइएको छ।

राजधानी दिल्लीमा कोरोना खोप लगाउँदा बिरामी भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ। कर्नाटक, उत्तराखण्ड, छत्तीसगढ, राजस्थान र पश्चिम बंगलामा पनि खोप लगाउने व्यक्ति बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ।

“खोप लगाएपछि हालसम्म साइड इफेक्ट भएर कोही पनि गम्भीर बिरामी भएका छैनन्,” भारतीय स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव मनोहर आगनानीले भने।

भारतमा हालसम्म ७ लाख ८६ हजार ८४२ जना स्वास्थ्यकर्मीलाई कोरोना खोप दिइसकिएको छ।

सरकारको तथ्याङ्क अनुसार भारतमा कोराना खोप सुरु गरेपछि कोरोनाका कारण चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अगनानीका अनुसार यी चार जनामध्ये तीन जनाको मृत्यु कोरोना खोपसँग सम्बन्धित छैन।

"> भारतमा कोरोना खोप लगाएका छ सय जना बिरामी, खोप लगाउँदा बिरामी हुनेको संख्या भारतमा कम : Dekhapadhi भारतमा हालसम्म ७ लाख ८६ हजार आठ सय ४२ जना स्वास्थ्यकर्मीलाई कोरोना खोप दिइसकिएको छ।
• भारतमा कोराना खोप सुरु गरेपछि कोरोनाका कारण चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

भारतमा कोरोना खोप लगाएका छ सय जना बिरामी, खोप लगाउँदा बिरामी हुनेको संख्या भारतमा कम
काठमाडौं। भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेमध्ये छ सय जना खोप लगाएपछि बिरामी भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना खोप दिन सुरु गरिएको हो।

बुधबार मात्र भारतमा कोरोना खोप लगाएकामध्ये ८२ जना बिरामी परेका थिए। हालसम्म भारतका ६ राज्यमा कोरोना खोप लगाएपछि भएका बिरामीमध्ये १० जनालाई अस्पताल भर्ना गर्नु परेको छ।

भारतमा खोप लगाएकामध्ये छ सय जना बिरामी परेको भएपनि अन्य देशको तुलनामा खोपका कारण बिरामी हुनेको संख्या भारतमा सबैभन्दा कम रहेको जनाइएको छ।

राजधानी दिल्लीमा कोरोना खोप लगाउँदा बिरामी भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ। कर्नाटक, उत्तराखण्ड, छत्तीसगढ, राजस्थान र पश्चिम बंगलामा पनि खोप लगाउने व्यक्ति बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ।

“खोप लगाएपछि हालसम्म साइड इफेक्ट भएर कोही पनि गम्भीर बिरामी भएका छैनन्,” भारतीय स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव मनोहर आगनानीले भने।

भारतमा हालसम्म ७ लाख ८६ हजार ८४२ जना स्वास्थ्यकर्मीलाई कोरोना खोप दिइसकिएको छ।

सरकारको तथ्याङ्क अनुसार भारतमा कोराना खोप सुरु गरेपछि कोरोनाका कारण चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अगनानीका अनुसार यी चार जनामध्ये तीन जनाको मृत्यु कोरोना खोपसँग सम्बन्धित छैन।

प्रतिक्रिया दिनुहोस्