काठमाडौं। आज देशका अधिकांश स्थानमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबारराति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।
हाल देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव परेको महाशाखाले जनाएको छ ।
सोही कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनुका साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज देशका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने: Dekhapadhi
देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभावका कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनुका साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज देशका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने