काठमाडौं। ३ नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले शपथ ग्रहण गराएका थिए। जो बाइडनसँगै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छन् । उनी अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुन् ।

“यो प्रजातन्त्रको दिन हो’’, शपथ ग्रहणपछि उनले भने, “प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।’’

बाइडेनले शपथ ग्रहण समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।

ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्। निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प भने पूर्वघोषणाअनुसार नै आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा सहभागी भएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन सहभागी थिए ।

" /> काठमाडौं। ३ नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले शपथ ग्रहण गराएका थिए। जो बाइडनसँगै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छन् । उनी अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुन् ।

“यो प्रजातन्त्रको दिन हो’’, शपथ ग्रहणपछि उनले भने, “प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।’’

बाइडेनले शपथ ग्रहण समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।

ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्। निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प भने पूर्वघोषणाअनुसार नै आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा सहभागी भएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन सहभागी थिए ।

"> जो बाइडेनद्वारा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ, कमला ह्यारिस उपराष्ट्रपति: Dekhapadhi जो बाइडेनले अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले शपथ ग्रहण गराएका थिए। जो बाइडनसँगै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छन् । ">
जो बाइडेनद्वारा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ, कमला ह्यारिस उपराष्ट्रपति
काठमाडौं। ३ नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले शपथ ग्रहण गराएका थिए। जो बाइडनसँगै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छन् । उनी अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुन् ।

“यो प्रजातन्त्रको दिन हो’’, शपथ ग्रहणपछि उनले भने, “प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।’’

बाइडेनले शपथ ग्रहण समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।

ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्। निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प भने पूर्वघोषणाअनुसार नै आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा सहभागी भएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्