म्याड्रिड (सिएनएन) । बुधबार स्पेनको राजधानी म्याड्रिडमा भएको एक विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन् । 

म्याड्रिडको आपत्कालीन सूचना सेवाले ट्वीटमार्फत् जनाएअनुसार टोलेडो स्ट्रिटमा भएको उक्त विस्फोटबाट त्यहाँको एक भवन क्षतिग्रस्त भएको छ । 

कम्तीमा चारवटा तल्लामा उक्त विस्फोटले असर पारेको छ भने हाल अग्निरक्षक तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा लागिपरेका छन् । म्याड्रिडका मेयर जोसे लुइज मार्टिनेज एल्मेडाले उक्त घटनाको पुष्टि गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । 

ग्यास विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको स्पेनी प्रहरीले जनाएको छ । उक्त भवनका सबै वासिन्दालाई त्यहाँबाट अन्यत्र लगिएको पनि मेयर अल्मेडाले जनाएका छन् ।

" /> म्याड्रिड (सिएनएन) । बुधबार स्पेनको राजधानी म्याड्रिडमा भएको एक विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन् । 

म्याड्रिडको आपत्कालीन सूचना सेवाले ट्वीटमार्फत् जनाएअनुसार टोलेडो स्ट्रिटमा भएको उक्त विस्फोटबाट त्यहाँको एक भवन क्षतिग्रस्त भएको छ । 

कम्तीमा चारवटा तल्लामा उक्त विस्फोटले असर पारेको छ भने हाल अग्निरक्षक तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा लागिपरेका छन् । म्याड्रिडका मेयर जोसे लुइज मार्टिनेज एल्मेडाले उक्त घटनाको पुष्टि गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । 

ग्यास विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको स्पेनी प्रहरीले जनाएको छ । उक्त भवनका सबै वासिन्दालाई त्यहाँबाट अन्यत्र लगिएको पनि मेयर अल्मेडाले जनाएका छन् ।

"> स्पेनको राजधानीमा बिस्फोट, २ को मृत्यु, केही घाइते: Dekhapadhi
स्पेनको राजधानीमा बिस्फोट, २ को मृत्यु, केही घाइते <p style="text-align: justify;">म्याड्रिड (सिएनएन) । बुधबार स्पेनको राजधानी म्याड्रिडमा भएको एक विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">म्याड्रिडको आपत्कालीन सूचना सेवाले ट्वीटमार्फत् जनाएअनुसार टोलेडो स्ट्रिटमा भएको उक्त विस्फोटबाट त्यहाँको एक भवन क्षतिग्रस्त भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">कम्तीमा चारवटा तल्लामा उक्त विस्फोटले असर पारेको छ भने हाल अग्निरक्षक तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा लागिपरेका छन् । म्याड्रिडका मेयर जोसे लुइज मार्टिनेज एल्मेडाले उक्त घटनाको पुष्टि गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">ग्यास विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको स्पेनी प्रहरीले जनाएको छ । उक्त भवनका सबै वासिन्दालाई त्यहाँबाट अन्यत्र लगिएको पनि मेयर अल्मेडाले जनाएका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्