काठमाडौं। सामाजिक सञ्‍जालमा एक महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा सोमबार एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको कुमख गाउँपालिका-४ सरोडाडाका रमेश शाही भन्ने ३६ वर्षीय रवि शाही रहेको  प्रहरीले जानकारी दिएको छ।

शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको खुलेपछि जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।

" /> काठमाडौं। सामाजिक सञ्‍जालमा एक महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा सोमबार एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको कुमख गाउँपालिका-४ सरोडाडाका रमेश शाही भन्ने ३६ वर्षीय रवि शाही रहेको  प्रहरीले जानकारी दिएको छ।

शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको खुलेपछि जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।

"> सामाजिक सञ्‍जालमा महिलालाई यौन उत्पीडन गरेको अभियोगमा पक्राउ : Dekhapadhi पक्राउ पर्नेमा सल्यानको कुमख गाउँपालिका-४ सरोडाडाका रमेश शाही भन्ने ३६ वर्षीय रवि शाही रहेको  प्रहरीले जानकारी दिएको छ। ">
सामाजिक सञ्‍जालमा महिलालाई यौन उत्पीडन गरेको अभियोगमा पक्राउ  <p style="text-align: justify;">काठमाडौं। सामाजिक सञ्&zwj;जालमा एक महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा सोमबार एकजना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सल्यानको कुमख गाउँपालिका-४ सरोडाडाका रमेश शाही भन्ने ३६ वर्षीय रवि शाही रहेको &nbsp;प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको खुलेपछि जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्