काठमाडौं। काठमाडौं दुई तथा सिरहा र नुवाकोटमा एक/एकजना मृत अवस्थामा भेटिएका छन्।
काठमाडौं महानगरपालिका-८ पशुपति प्राङ्‍गणको पञ्चदेवल मन्दिरनजिकै सडकपेटीमा अन्दाजी ४५  वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मृतकको हालसम्म नाम, थर, वतन नखुलेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी टोखा नगरपालिका-७ स्वर्गद्धारी टोल बस्ने पूर्णबहादुर खत्रीको घरको बाथरुममा उनकै साला नाता पर्ने बारा जितपुर नगरपालिका-२० घर भएका १८ वर्षीय प्रकाश खड्का मंगलबार मृत अवस्थामा पेला परेका छन्।
सिरहाको लहान नगरपालिका-३ स्थित पोखरीमा पनि एक पुरुष मृत अवस्थामा भेटिएका छन्। परिचय खुल्न  नसकेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित नागरखोल्सा खोलाको बीचमा सोही गाउँपालिका-८ थानापती बस्ने ३२ वर्षीय विजय तामाङ मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
सबै घट्नाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
" /> काठमाडौं। काठमाडौं दुई तथा सिरहा र नुवाकोटमा एक/एकजना मृत अवस्थामा भेटिएका छन्।
काठमाडौं महानगरपालिका-८ पशुपति प्राङ्‍गणको पञ्चदेवल मन्दिरनजिकै सडकपेटीमा अन्दाजी ४५  वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मृतकको हालसम्म नाम, थर, वतन नखुलेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी टोखा नगरपालिका-७ स्वर्गद्धारी टोल बस्ने पूर्णबहादुर खत्रीको घरको बाथरुममा उनकै साला नाता पर्ने बारा जितपुर नगरपालिका-२० घर भएका १८ वर्षीय प्रकाश खड्का मंगलबार मृत अवस्थामा पेला परेका छन्।
सिरहाको लहान नगरपालिका-३ स्थित पोखरीमा पनि एक पुरुष मृत अवस्थामा भेटिएका छन्। परिचय खुल्न  नसकेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित नागरखोल्सा खोलाको बीचमा सोही गाउँपालिका-८ थानापती बस्ने ३२ वर्षीय विजय तामाङ मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
सबै घट्नाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
"> छुट्टा-छुट्टै स्थानमा चारजना मृत अवस्थामा फेला: Dekhapadhi काठमाडौं दुई तथा सिरहा र नुवाकोटमा एक/एकजना मृत अवस्थामा भेटिएका छन्। ">
छुट्टा-छुट्टै स्थानमा चारजना मृत अवस्थामा फेला
काठमाडौं। काठमाडौं दुई तथा सिरहा र नुवाकोटमा एक/एकजना मृत अवस्थामा भेटिएका छन्।
यसैगरी टोखा नगरपालिका-७ स्वर्गद्धारी टोल बस्ने पूर्णबहादुर खत्रीको घरको बाथरुममा उनकै साला नाता पर्ने बारा जितपुर नगरपालिका-२० घर भएका १८ वर्षीय प्रकाश खड्का मंगलबार मृत अवस्थामा पेला परेका छन्।
सिरहाको लहान नगरपालिका-३ स्थित पोखरीमा पनि एक पुरुष मृत अवस्थामा भेटिएका छन्। परिचय खुल्न  नसकेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित नागरखोल्सा खोलाको बीचमा सोही गाउँपालिका-८ थानापती बस्ने ३२ वर्षीय विजय तामाङ मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
सबै घट्नाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्