काठमाडौं। सप्तरी र झापामा भएका आगलागीबाट करिब साढे १३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका-१० जमुवा टोलमा बस्ने मो. अनवरको गोठमा मंगलबार बेलुका आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै झापाको भद्रपुर नगरपालिका-५ बस्ने रामचन्द्र सहनीको रुवा तथा कपास फ्याक्ट्रीमा कपास पेल्ने क्रममा ढुङ्‍गा मेसिनमा खराबी भई मंगलबार दिउँसो आगलागी हुँदा मेसिन र कपास जलेर करिब १२ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।
" /> काठमाडौं। सप्तरी र झापामा भएका आगलागीबाट करिब साढे १३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका-१० जमुवा टोलमा बस्ने मो. अनवरको गोठमा मंगलबार बेलुका आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै झापाको भद्रपुर नगरपालिका-५ बस्ने रामचन्द्र सहनीको रुवा तथा कपास फ्याक्ट्रीमा कपास पेल्ने क्रममा ढुङ्‍गा मेसिनमा खराबी भई मंगलबार दिउँसो आगलागी हुँदा मेसिन र कपास जलेर करिब १२ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।
"> आगलागीबाट साढे १३ लाख बराबरको क्षति: Dekhapadhi सप्तरी र झापामा भएका आगलागीबाट करिब साढे १३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। ">
आगलागीबाट साढे १३ लाख बराबरको क्षति
काठमाडौं। सप्तरी र झापामा भएका आगलागीबाट करिब साढे १३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका-१० जमुवा टोलमा बस्ने मो. अनवरको गोठमा मंगलबार बेलुका आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्