काठमाडौं। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका एकजना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन्।

बारा बारागढी-५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्टसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानमार्फत् काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपश्चात् उनलाई प्रहरीले पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका एकजना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन्।

बारा बारागढी-५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्टसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानमार्फत् काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपश्चात् उनलाई प्रहरीले पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

"> नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्ने पक्राउ: Dekhapadhi फ्लाई दुबईको उडानमार्फत् काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपश्चात् उनलाई प्रहरीले पक्राउ गरेको हो। ">
नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका एकजना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">बारा बारागढी-५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्टसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">फ्लाई दुबईको उडानमार्फत् काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपश्चात् उनलाई प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्