काठमाडौं। झण्डै अढाइ महिनादेखि बेपत्ता भएका चीनका तेस्रो धनी व्यक्ति ज्याक मा अचानक प्रकट भएका छन्। उनका बारेमा संसारभर चासो र चिन्ता प्रकट भएको थियो। त्यस्तो सर्वत्र चासो बढेको कारण नै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समार्फत् माको भिडियो सार्वजनिक भएको हो।

ग्लोबल टाइम्सका अनुसार चीनका सय ग्रामीण शिक्षकसँग भिडियो लिंकमार्फत् माले संवाद गरेका हुन्। माले शिक्षकहरूसँग भने, ‘‘जब कोरोना अत्य हुनेछ तब हामी पुनः भेट्ने छौं।’’

ग्लोबल टाइम्सले मालाई अंग्रेजी शिक्षकबाट उद्यमी बनेको बताएको छ। उनको परिचय दिँदा अलिबाबा कम्पनीको नाम लिइएको छैन, जसको स्थापना मा स्वयम्ले गरेका थिए।

चीनमा पनि अफवाहको बजार निकै बलियो छ। माको कम्पनी अलिबाबा चिनियाँ सरकारले आफ्नो हातमा लिएको अफवाह मच्चिएको थियो।

मा बेपत्ता भएपछि अनेकखालका अड्कलबाजी सुरू भएको थियो। उनको अपहरण, नजरबन्द वा गिरफ्तारी भएको अनुमानको क्रम लामो समय चलिरह्यो।

माले गत अक्टोबरमा चिनिया बैंक तथा वित्तीय संस्था र नियामक निकायको कडा आलोचना गरेका थिए। त्यसपछि नै उनीमाथि संकट सुरू भएको थियो। उनी बेपत्ता भएपछि सी चिनफिङ सरकारमाथि थुप्रै प्रश्न उठ्न थालेको थियो।

माको टिप्पणी चीन सरकारलाई मान्य हुने कुरै भएन। त्यसमाथि सरकारी बैंक तथा नियामकमाथि नै उनले औंला उठाएका थिए। उनले चिनियाँ वित्तीय नियममा परिवर्तन गर्नुपर्ने बताएका थिए। बिजनेसमा नयाँ चिज सुरू गर्दा चीन सरकारले दबाब दिने गुनासो उनले गरेका थिए। उनले विश्व बैंकिङ नियमलाई ‘वृद्धहरूको क्लब’को संज्ञासमेत दिएका थिए।

माको यस्तो अभिव्यक्तिले चीन सरकार रिसाएको थियो। त्यसपछि उनका कम्पनीहरूमा असाधारण प्रतिबन्ध लगाउन सुरू भएको थियो।

(एजेन्सी)

" /> काठमाडौं। झण्डै अढाइ महिनादेखि बेपत्ता भएका चीनका तेस्रो धनी व्यक्ति ज्याक मा अचानक प्रकट भएका छन्। उनका बारेमा संसारभर चासो र चिन्ता प्रकट भएको थियो। त्यस्तो सर्वत्र चासो बढेको कारण नै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समार्फत् माको भिडियो सार्वजनिक भएको हो।

ग्लोबल टाइम्सका अनुसार चीनका सय ग्रामीण शिक्षकसँग भिडियो लिंकमार्फत् माले संवाद गरेका हुन्। माले शिक्षकहरूसँग भने, ‘‘जब कोरोना अत्य हुनेछ तब हामी पुनः भेट्ने छौं।’’

ग्लोबल टाइम्सले मालाई अंग्रेजी शिक्षकबाट उद्यमी बनेको बताएको छ। उनको परिचय दिँदा अलिबाबा कम्पनीको नाम लिइएको छैन, जसको स्थापना मा स्वयम्ले गरेका थिए।

चीनमा पनि अफवाहको बजार निकै बलियो छ। माको कम्पनी अलिबाबा चिनियाँ सरकारले आफ्नो हातमा लिएको अफवाह मच्चिएको थियो।

मा बेपत्ता भएपछि अनेकखालका अड्कलबाजी सुरू भएको थियो। उनको अपहरण, नजरबन्द वा गिरफ्तारी भएको अनुमानको क्रम लामो समय चलिरह्यो।

माले गत अक्टोबरमा चिनिया बैंक तथा वित्तीय संस्था र नियामक निकायको कडा आलोचना गरेका थिए। त्यसपछि नै उनीमाथि संकट सुरू भएको थियो। उनी बेपत्ता भएपछि सी चिनफिङ सरकारमाथि थुप्रै प्रश्न उठ्न थालेको थियो।

माको टिप्पणी चीन सरकारलाई मान्य हुने कुरै भएन। त्यसमाथि सरकारी बैंक तथा नियामकमाथि नै उनले औंला उठाएका थिए। उनले चिनियाँ वित्तीय नियममा परिवर्तन गर्नुपर्ने बताएका थिए। बिजनेसमा नयाँ चिज सुरू गर्दा चीन सरकारले दबाब दिने गुनासो उनले गरेका थिए। उनले विश्व बैंकिङ नियमलाई ‘वृद्धहरूको क्लब’को संज्ञासमेत दिएका थिए।

माको यस्तो अभिव्यक्तिले चीन सरकार रिसाएको थियो। त्यसपछि उनका कम्पनीहरूमा असाधारण प्रतिबन्ध लगाउन सुरू भएको थियो।

(एजेन्सी)

"> अचानक प्रकट भए ज्याक मा: Dekhapadhi सर्वत्र चासो र चिन्ता बढेका कारण चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समार्फत् ज्याक माको भिडियो जारी गरेको हो।
• भिडियोमा उनको परिचय दिँदा अलिबाबा कम्पनीको नाम लिइएको छैन, जसको स्थापना मा स्वयम्ले गरेका थिए।
• सरकारी बैंक तथा नियामकमाथि नै उनले औंला उठाएका थिए। उनले चिनियाँ वित्तीय नियममा परिवर्तन गर्नुपर्ने बताएका थिए।

अचानक प्रकट भए ज्याक मा
काठमाडौं। झण्डै अढाइ महिनादेखि बेपत्ता भएका चीनका तेस्रो धनी व्यक्ति ज्याक मा अचानक प्रकट भएका छन्। उनका बारेमा संसारभर चासो र चिन्ता प्रकट भएको थियो। त्यस्तो सर्वत्र चासो बढेको कारण नै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समार्फत् माको भिडियो सार्वजनिक भएको हो।

ग्लोबल टाइम्सका अनुसार चीनका सय ग्रामीण शिक्षकसँग भिडियो लिंकमार्फत् माले संवाद गरेका हुन्। माले शिक्षकहरूसँग भने, ‘‘जब कोरोना अत्य हुनेछ तब हामी पुनः भेट्ने छौं।’’

ग्लोबल टाइम्सले मालाई अंग्रेजी शिक्षकबाट उद्यमी बनेको बताएको छ। उनको परिचय दिँदा अलिबाबा कम्पनीको नाम लिइएको छैन, जसको स्थापना मा स्वयम्ले गरेका थिए।

चीनमा पनि अफवाहको बजार निकै बलियो छ। माको कम्पनी अलिबाबा चिनियाँ सरकारले आफ्नो हातमा लिएको अफवाह मच्चिएको थियो।

मा बेपत्ता भएपछि अनेकखालका अड्कलबाजी सुरू भएको थियो। उनको अपहरण, नजरबन्द वा गिरफ्तारी भएको अनुमानको क्रम लामो समय चलिरह्यो।

माले गत अक्टोबरमा चिनिया बैंक तथा वित्तीय संस्था र नियामक निकायको कडा आलोचना गरेका थिए। त्यसपछि नै उनीमाथि संकट सुरू भएको थियो। उनी बेपत्ता भएपछि सी चिनफिङ सरकारमाथि थुप्रै प्रश्न उठ्न थालेको थियो।

माको टिप्पणी चीन सरकारलाई मान्य हुने कुरै भएन। त्यसमाथि सरकारी बैंक तथा नियामकमाथि नै उनले औंला उठाएका थिए। उनले चिनियाँ वित्तीय नियममा परिवर्तन गर्नुपर्ने बताएका थिए। बिजनेसमा नयाँ चिज सुरू गर्दा चीन सरकारले दबाब दिने गुनासो उनले गरेका थिए। उनले विश्व बैंकिङ नियमलाई ‘वृद्धहरूको क्लब’को संज्ञासमेत दिएका थिए।

माको यस्तो अभिव्यक्तिले चीन सरकार रिसाएको थियो। त्यसपछि उनका कम्पनीहरूमा असाधारण प्रतिबन्ध लगाउन सुरू भएको थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्