काठमाडौं। काठमाडौंको बल्खुमा ट्याङ्करको ठक्करबाट स्कुटरको पछाडि सवार एक महिलाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा बल्खुस्थित आश्रममार्गमा बस्दै आएकी ५८ वर्षीया रीता खड्गी छन् ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा वयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक भने सकुशल रहेका छन् ।

ना ७ ख २२०९ नम्बरको डिजेल बोकेको ट्याङकरले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई मंगलबार साँझ सवा ६ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी साधनसहित चालकलाई महानगरीय प्रहर वृत कालीमाटीले नियन्त्रणमा लिइसकेको छ ।

" /> काठमाडौं। काठमाडौंको बल्खुमा ट्याङ्करको ठक्करबाट स्कुटरको पछाडि सवार एक महिलाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा बल्खुस्थित आश्रममार्गमा बस्दै आएकी ५८ वर्षीया रीता खड्गी छन् ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा वयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक भने सकुशल रहेका छन् ।

ना ७ ख २२०९ नम्बरको डिजेल बोकेको ट्याङकरले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई मंगलबार साँझ सवा ६ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी साधनसहित चालकलाई महानगरीय प्रहर वृत कालीमाटीले नियन्त्रणमा लिइसकेको छ ।

"> ट्याङकरको ठक्करबाट स्कुटीमा सवार महिलाको मृत्यु: Dekhapadhi काठमाडौंको बल्खुमा ट्याङ्करको ठक्करबाट स्कुटरको पछाडि सवार बल्खुस्थित आश्रममार्गमा बस्दै आएकी ५८ वर्षीया रीता खड्गीको मृत्यु भएको छ ।

ट्याङकरको ठक्करबाट स्कुटीमा सवार महिलाको मृत्यु
काठमाडौं। काठमाडौंको बल्खुमा ट्याङ्करको ठक्करबाट स्कुटरको पछाडि सवार एक महिलाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा बल्खुस्थित आश्रममार्गमा बस्दै आएकी ५८ वर्षीया रीता खड्गी छन् ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा वयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक भने सकुशल रहेका छन् ।

ना ७ ख २२०९ नम्बरको डिजेल बोकेको ट्याङकरले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई मंगलबार साँझ सवा ६ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी साधनसहित चालकलाई महानगरीय प्रहर वृत कालीमाटीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्