काठमाडौं। आज देशका केही स्थानमा मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ का पहाडी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
यसैगरी बुधबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ।
प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना: Dekhapadhi
आज देशका केही स्थानमा मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । बुधबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ।

देशका केही स्थानमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना