काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।
उनले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै सोचेको भन्दा धेरै काम गरेको दाबी गरेका छन्।
उनले भने, “हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो गर्‍यौँ र अझ धेरै गर्‍यौँ। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गर्‍यौँ।’’
विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण सबैभन्दा बढी चर्चामा आएका उनले आफ्नो छोटो भिडियो सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै मेलमिलापको आशय समेत व्यक्त गरे ।
उनले भने, “अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ । हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।’’
उनले बाइडेन नेतृत्वको नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भन्ने कामना समेत गरे ।
उनले आफ्नो एजेन्डाको समेत बचाउ गरेका छन् । उनले भने, “हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो।’’
उनले आफूहरुले आफ्ना सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको भन्दै बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गरेको दाबी पनि गरेका छन् । उनले भने, ‘‘खासगरि कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु।’’
उनले आफ्ना समर्थकले संसद भवनमा गरेको हमलाको पनि निन्दा गरेका छन् । उनले भने, “राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चीजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै पनि सहन सकिन्न ।’’
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।
उनले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै सोचेको भन्दा धेरै काम गरेको दाबी गरेका छन्।
उनले भने, “हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो गर्‍यौँ र अझ धेरै गर्‍यौँ। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गर्‍यौँ।’’
विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण सबैभन्दा बढी चर्चामा आएका उनले आफ्नो छोटो भिडियो सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै मेलमिलापको आशय समेत व्यक्त गरे ।
उनले भने, “अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ । हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।’’
उनले बाइडेन नेतृत्वको नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भन्ने कामना समेत गरे ।
उनले आफ्नो एजेन्डाको समेत बचाउ गरेका छन् । उनले भने, “हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो।’’
उनले आफूहरुले आफ्ना सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको भन्दै बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गरेको दाबी पनि गरेका छन् । उनले भने, ‘‘खासगरि कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु।’’
उनले आफ्ना समर्थकले संसद भवनमा गरेको हमलाको पनि निन्दा गरेका छन् । उनले भने, “राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चीजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै पनि सहन सकिन्न ।’’
प्रतिक्रिया दिनुहोस्