काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खड्का गाउँमा एकजनाको मृत्यु भएको छ ।

आफ्नै घरमा इलेक्ट्रिक हिटरबाट ओछ्यान तताउने क्रममा आगो सल्केपछि ८४ वर्षीय शिव राम खड्काको मंगलबार बिहान आगोले जलेर मृत्यु भएको हो ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

" /> काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खड्का गाउँमा एकजनाको मृत्यु भएको छ ।

आफ्नै घरमा इलेक्ट्रिक हिटरबाट ओछ्यान तताउने क्रममा आगो सल्केपछि ८४ वर्षीय शिव राम खड्काको मंगलबार बिहान आगोले जलेर मृत्यु भएको हो ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

"> इलेक्ट्रिक हिटरले ओछ्यानमा आगो सल्केपछि ...: Dekhapadhi काठमाडौं महानगरपालिका–१४ कलंकी खड्का गाउँमा एकजनाको मृत्यु भएको छ ।
  • इलेक्ट्रिक हिटरबाट ओछ्यान तताउने क्रममा आगो सल्केपछि ८४ वर्षीय शिव राम खड्काको आगोले जलेर मृत्यु भएको हो ।
  • ">
    इलेक्ट्रिक हिटरले ओछ्यानमा आगो सल्केपछि ... <p style="text-align: justify;">काठमाडौं । काठमाडौं महानगरपालिका&ndash;१४ कलंकी खड्का गाउँमा एकजनाको मृत्यु भएको छ ।</p> <p style="text-align: justify;">आफ्नै घरमा इलेक्ट्रिक हिटरबाट ओछ्यान तताउने क्रममा आगो सल्केपछि ८४ वर्षीय शिव राम खड्काको मंगलबार बिहान आगोले जलेर मृत्यु भएको हो ।</p> <p style="text-align: justify;">यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्