पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिने तीन जना शिक्षक पक्राउ परेका छन् । पोखरा–१ टुँडिखेलस्थित राष्ट्रिय माविका प्रधानाध्यापकसहित तीन जना शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा प्रधानाध्यापक सूर्य तिवारी, शिक्षकहरू घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनीहरूलाई शिक्षा ऐन २०२८ अनुसार मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।
शिक्षक बस्तोकोटी र रेग्मीले एक छात्रालाई मंसिर ११ गते होटलमा लगेर अंग्रेजी र पेडागोजी विषयको परीक्षा दिन लगाएका थिए ।
परीक्षामा प्रधानाध्यापक तिवारी केन्द्राध्यक्ष रहेका थिए । रेग्मी सहायक केन्द्राध्यक्ष थिए । उनीहरू दुवै जनाको मिलेमतोमा शिक्षक बस्ताकोटीले लेखनाथ बजारको एक होटलमा लगेर ती छात्रालाई परीक्षा लेख्‍न लगाएको छानविन समितिले निष्कर्ष निकालेको थियो ।
घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले छानविन गरी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डमा बुझाएका थिए । बोर्डले माघ २ गते घटनाका बारेमा कागजातसहित कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा घटनामा संलग्न शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताए ।
" /> पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिने तीन जना शिक्षक पक्राउ परेका छन् । पोखरा–१ टुँडिखेलस्थित राष्ट्रिय माविका प्रधानाध्यापकसहित तीन जना शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा प्रधानाध्यापक सूर्य तिवारी, शिक्षकहरू घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनीहरूलाई शिक्षा ऐन २०२८ अनुसार मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।
शिक्षक बस्तोकोटी र रेग्मीले एक छात्रालाई मंसिर ११ गते होटलमा लगेर अंग्रेजी र पेडागोजी विषयको परीक्षा दिन लगाएका थिए ।
परीक्षामा प्रधानाध्यापक तिवारी केन्द्राध्यक्ष रहेका थिए । रेग्मी सहायक केन्द्राध्यक्ष थिए । उनीहरू दुवै जनाको मिलेमतोमा शिक्षक बस्ताकोटीले लेखनाथ बजारको एक होटलमा लगेर ती छात्रालाई परीक्षा लेख्‍न लगाएको छानविन समितिले निष्कर्ष निकालेको थियो ।
घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले छानविन गरी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डमा बुझाएका थिए । बोर्डले माघ २ गते घटनाका बारेमा कागजातसहित कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा घटनामा संलग्न शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताए ।
"> छात्रालाई होटलमा लगेर परीक्षा लिने ३ जना शिक्षक पक्राउ, पाँच दिन थुनामा राख्‍ने अनुमति  : Dekhapadhi
छात्रालाई होटलमा लगेर परीक्षा लिने ३ जना शिक्षक पक्राउ, पाँच दिन थुनामा राख्‍ने अनुमति
पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिने तीन जना शिक्षक पक्राउ परेका छन् । पोखरा–१ टुँडिखेलस्थित राष्ट्रिय माविका प्रधानाध्यापकसहित तीन जना शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा प्रधानाध्यापक सूर्य तिवारी, शिक्षकहरू घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनीहरूलाई शिक्षा ऐन २०२८ अनुसार मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।
शिक्षक बस्तोकोटी र रेग्मीले एक छात्रालाई मंसिर ११ गते होटलमा लगेर अंग्रेजी र पेडागोजी विषयको परीक्षा दिन लगाएका थिए ।
घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले छानविन गरी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डमा बुझाएका थिए । बोर्डले माघ २ गते घटनाका बारेमा कागजातसहित कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा घटनामा संलग्न शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताए ।
प्रतिक्रिया दिनुहोस्