भक्तपुर । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित बिएम रेस्टुराँमा तास खेलिरहेको अवस्थामा रेस्टुराँ सञ्चालकसहित नाैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने रेस्टुराँ सञ्चालक ४१ वर्षीय बद्री कोजुलगायत नाैजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार चार सय २० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस घटनाका सम्बन्धमा आवश्यक कारवाही भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

" /> भक्तपुर । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित बिएम रेस्टुराँमा तास खेलिरहेको अवस्थामा रेस्टुराँ सञ्चालकसहित नाैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने रेस्टुराँ सञ्चालक ४१ वर्षीय बद्री कोजुलगायत नाैजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार चार सय २० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस घटनाका सम्बन्धमा आवश्यक कारवाही भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

"> भक्तपुरमा रेस्टुराँमा तास खेलिरहेका ९ जना पक्राउ: Dekhapadhi
भक्तपुरमा रेस्टुराँमा तास खेलिरहेका ९ जना पक्राउ <p style="text-align: justify;">भक्तपुर । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित बिएम रेस्टुराँमा तास खेलिरहेको अवस्थामा रेस्टुराँ सञ्चालकसहित नाैजनालाई प्रहरीले पक्राउ गरेको छ ।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने रेस्टुराँ सञ्चालक ४१ वर्षीय बद्री कोजुलगायत नाैजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार चार सय २० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो ।</p> <p style="text-align: justify;">यस घटनाका सम्बन्धमा आवश्यक कारवाही भइरहेको नेपाल प्रहरीले जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्