काठमाडौ । झापा बुद्धशान्ति गाउँपालिका-४ किरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २२ वर्षीय प्रवेश माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले प्रवेशलाई उक्त परिमाणको पदार्थ पक्राउ गरेको हो ।
मोरङको रतुवामाई नगरपालिका-४ आमबारीबाट एक सय २६ ग्राम १४ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-२ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् । लागूऔषध नियन्त्रण कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले बिआर ३७ यू ५८२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
" /> काठमाडौ । झापा बुद्धशान्ति गाउँपालिका-४ किरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २२ वर्षीय प्रवेश माझीलाई प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले प्रवेशलाई उक्त परिमाणको पदार्थ पक्राउ गरेको हो ।

">