ललितपुर । ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर विभिन्न धनमाल चोरी भएको छ ।

नेपाल प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएअनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू सोमबार राति चोरी भएको हो । 

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> ललितपुर । ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर विभिन्न धनमाल चोरी भएको छ ।

नेपाल प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएअनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू सोमबार राति चोरी भएको हो । 

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> ललितपुरमा एक सहकारी संस्थाको ताला फोडेर करीब २ लाख चोरी: Dekhapadhi
ललितपुरमा एक सहकारी संस्थाको ताला फोडेर करीब २ लाख चोरी <p style="text-align: justify;">ललितपुर । ललितपुर महानगरपालिका&ndash;१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर विभिन्न धनमाल चोरी भएको छ ।</p> <p style="text-align: justify;">नेपाल प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएअनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू सोमबार राति चोरी भएको हो ।&nbsp;</p> <p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्