काठमाडौँ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-३ सेउपाखास्थित सडकमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । उक्त घटनामा स्कुटरमा सवार एकजना युवती भने घाइते भएकी छिन् ।

नेपाल प्रहरीले जनाएअनुसार सोमबार साँझ प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले मे ६ प ३७४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कानेपोखरी गाउँपालिका-५ बस्ने ३७ वर्षीय सूर्य बहादुर धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २५ वर्षीया तृष्णा खनाललाई थप उपचारको लागि बिएनसी अस्पताल बिर्तामोड रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

" /> काठमाडौँ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-३ सेउपाखास्थित सडकमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । उक्त घटनामा स्कुटरमा सवार एकजना युवती भने घाइते भएकी छिन् ।

नेपाल प्रहरीले जनाएअनुसार सोमबार साँझ प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले मे ६ प ३७४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कानेपोखरी गाउँपालिका-५ बस्ने ३७ वर्षीय सूर्य बहादुर धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २५ वर्षीया तृष्णा खनाललाई थप उपचारको लागि बिएनसी अस्पताल बिर्तामोड रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

"> बसको ठक्करले स्कुटर चालकको मृत्यु, एक युवती घाइते: Dekhapadhi
बसको ठक्करले स्कुटर चालकको मृत्यु, एक युवती घाइते <p style="text-align: justify;">काठमाडौँ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-३ सेउपाखास्थित सडकमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । उक्त घटनामा स्कुटरमा सवार एकजना युवती भने घाइते भएकी छिन् ।</p> <p style="text-align: justify;">नेपाल प्रहरीले जनाएअनुसार सोमबार साँझ प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले मे ६ प ३७४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कानेपोखरी गाउँपालिका-५ बस्ने ३७ वर्षीय सूर्य बहादुर धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।</p> <p style="text-align: justify;">साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २५ वर्षीया तृष्णा खनाललाई थप उपचारको लागि बिएनसी अस्पताल बिर्तामोड रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।</p> <p style="text-align: justify;">दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको &nbsp;छ ।</p>
प्रतिक्रिया दिनुहोस्