काठमाडौं । झापाको दमक नगरपालिका-३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीले आज जनाएअनुसार सोमबार साँझ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिरको घरबाट उनीहरूलाई उक्त लागूऔषध र ५ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।  

घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

" /> काठमाडौं । झापाको दमक नगरपालिका-३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीले आज जनाएअनुसार सोमबार साँझ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिरको घरबाट उनीहरूलाई उक्त लागूऔषध र ५ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।  

घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

"> झापामा लागुऔषधसहित दुईजना पक्राउ: Dekhapadhi
झापामा लागुऔषधसहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौं । झापाको दमक नगरपालिका-३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीले आज जनाएअनुसार सोमबार साँझ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिरको घरबाट उनीहरूलाई उक्त लागूऔषध र ५ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । &nbsp;</p> <p style="text-align: justify;">घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्