रोल्पा । रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर गम्भीर घाइते भएकी छिन् । 

सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुन मगरले मृगलाई ताकेर पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा उनी घाइते भएकी हुन् । यो खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको छ । 

गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको आज नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> रोल्पा । रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर गम्भीर घाइते भएकी छिन् । 

सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुन मगरले मृगलाई ताकेर पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा उनी घाइते भएकी हुन् । यो खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको छ । 

गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको आज नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> मृगलाई ताकेर हानेको गोली महिलालाई लागेपछि ...: Dekhapadhi
मृगलाई ताकेर हानेको गोली महिलालाई लागेपछि ... <p style="text-align: justify;">रोल्पा । रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर गम्भीर घाइते भएकी छिन् ।&nbsp;</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुन मगरले मृगलाई ताकेर पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा उनी घाइते भएकी हुन् । यो खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको आज नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।&nbsp;</p> <p style="text-align: justify;">यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्