काठमाडौँ । ईटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा म्याजिक भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका-२ का निवासी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नबिन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप कारवाही अघि बढाउँदै म्याजिक भ्यान चालकलाई नियन्त्रणमा लिएको छ ।

" /> काठमाडौँ । ईटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा म्याजिक भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका-२ का निवासी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नबिन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप कारवाही अघि बढाउँदै म्याजिक भ्यान चालकलाई नियन्त्रणमा लिएको छ ।

"> भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु: Dekhapadhi
भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ । ईटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा म्याजिक भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।</p> <p style="text-align: justify;">नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका-२ का निवासी हुन् ।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नबिन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ ।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप कारवाही अघि बढाउँदै म्याजिक भ्यान चालकलाई नियन्त्रणमा लिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्