काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मातहतका निकायमा पदपूर्ति थालेको छ।

लामो समयदेखि रिक्त रहेका मुख्य पदहरूमा मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत् पदपूर्तिका लागि सूचना निकालेको हो।

घनश्याम भुसाल कृषिमन्त्री भएसँगै पदपूर्तिको प्रक्रिया अगाडि बढेको छ।

मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडमा अध्यक्ष र प्रबन्ध सञ्चालक माग गरेको छ। तीनवर्षे कार्यकालको प्रबन्ध सञ्चालकको जिम्मेवारी २४ मंसीर २०७४ देखि निमित्तको भरमा चलिरहेको छ। अध्यक्ष पद पनि ४ चैत २०७५ देखि रिक्त छ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा उपाध्यक्ष र कार्यकारी निर्देशकको पनि पदपूर्ति थालिएको छ। बोर्ड ३० वैशाख २०७६ देखि कार्यकारी निर्देशकविहीन छ।

कपास विकास समितिको अध्यक्ष, दुग्ध विकास संस्थानको अध्यक्ष र महाप्रबन्धक तथा राष्ट्रिय दुग्ध विकास बोर्डका लागि कार्यकारी निर्देशक माग गरिएको छ।

अध्यक्ष र उपाध्यक्षका लागि योग्यता मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको र ३५ वर्ष उमेर समूह पूरा भएको भनिएको छ।

त्यस्तै प्रबन्ध सञ्चालक, कार्यकारी निर्देशक र महाप्रवन्धकका लागि निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानून विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने भनिएको छ। साथै ३० वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा पाँच वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्ने भनिएको छ।

कृषि मन्त्रालय मातहतका संस्थान, समिति, परिषद् र बोर्डमा नेतृत्व रिक्त भएको अवधि कम्तीमा चार महीनादेखि साढे दुई वर्षसम्म पुगिसकेको छ।

दुग्ध विकास संस्थानमा महाप्रबन्धक पद २५ मंसीर २०७४ र अध्यक्ष ८ जेठ २०७६ देखि रिक्त छ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पद ७ मंसीर २०७४ देखि रिक्त छ।

त्यसैगरी कपास विकास समितिमा पनि अध्यक्ष पद १६ फागुन २०७५ देखि खाली भएको हो।

तत्कालीन कृषिमन्त्री चक्रपाणि खनालमाथि निहित स्वार्थका लागि निमित्तका भरमा महत्वपूर्ण निकाय सञ्चालन गरेको आरोप लागेको थियो।

पढ्नुहाेस्ः

मन्त्रीको ‘रूचि’ले कृषि मन्त्रालयका ६ महत्वपूर्ण निकाय प्रमुखविहीन

" /> काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मातहतका निकायमा पदपूर्ति थालेको छ।

"> निमित्तका भरमा चलेका कृषिका निकायमा पदपूर्ति गरिँदै: Dekhapadhi
निमित्तका भरमा चलेका कृषिका निकायमा पदपूर्ति गरिँदै

प्रतिक्रिया दिनुहोस्