दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका २ बस्ने २८ वर्षीय पर्वत कुमार चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ">
म्याजिक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु <p>सुनसरीको इटहरी उपमहानगरपालिका&ndash;१६ लाइनचोकमा म्याजिक र मोटरसाइकल आपसमा ठक्कर खाएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।</p> <p>साेमबार पौने ४ बजे प्रदेश १ ०२ ००१ ज ३९ ३९ नम्बरको म्याजिक र बागमती प्रदेश ०१ ०२० प ७१ २० नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।</p> <p>दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका २ बस्ने २८ वर्षीय पर्वत कुमार चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।</p> <p>घाइते भएका मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय नविन चौधरीको बीपी&nbsp;कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुबै सवारी साधन र म्याजिक चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्