काठमाडौं। मंगलबार देशका विभिन्न स्थानमा मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । 

मंगलबारराति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

" /> काठमाडौं। मंगलबार देशका विभिन्न स्थानमा मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । 

मंगलबारराति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

"> देशका विभिन्न स्थानमा मौसम बदली हुने सम्भावना: Dekhapadhi
देशका विभिन्न स्थानमा मौसम बदली हुने सम्भावना <p style="text-align: justify;">काठमाडौं। मंगलबार देशका विभिन्न स्थानमा मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।</p> <p style="text-align: justify;"><br /> महाशाखाका अनुुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।&nbsp;</p> <p style="text-align: justify;">मंगलबारराति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्