काठमाडौं। ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले युनेस्कोकाे ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ। विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो।
सन् २०२० का लागि प्रदान गरिएको उक्त पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)लाई ‘किङ सेजोङ युनेस्को पुरस्कार’ हस्तान्तरण गरेका थिए।
पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यति ठूलो राशीको पुरस्कार पाउनु गौरवको विषय भएको बताए। ‘‘ज्येष्ठ नागरिकको शिक्षामा सहयोग पुर्‍याउन एजिङले गरेको योगदान महत्त्वपूर्ण छ। यो नेपालकै लागि गौरवको विषय हो,’’ उनले भने। ज्येष्ठ नागरिकको शिक्षामा मन्त्रालयले थप योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए। फरक प्रसंगमा उनले भने, ‘‘युनेस्को नेपालले शिक्षामा थप सहयोग गरी अघि बढ्नेछ।’’
कार्यक्रममा शिक्षासचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए।
पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टिमले गरेको अथक मिहेनतको कारण विश्वचर्चित पुरस्कार पाउन सफल भएको बताए। उनले भने, ‘‘यसले सबै ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ।’’
संस्थाले लामो समयदेखि ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। युनेस्कोले दिएको यो पुरस्कार ज्येष्ठ नागरिक शिक्षाको पहिलो पुरस्कार हो।
युनेस्को मुख्यालयमा भौतिक उपस्थितिमै आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिड-१९ का कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो।
" /> काठमाडौं। ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले युनेस्कोकाे ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ। विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो।
सन् २०२० का लागि प्रदान गरिएको उक्त पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)लाई ‘किङ सेजोङ युनेस्को पुरस्कार’ हस्तान्तरण गरेका थिए।
पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यति ठूलो राशीको पुरस्कार पाउनु गौरवको विषय भएको बताए। ‘‘ज्येष्ठ नागरिकको शिक्षामा सहयोग पुर्‍याउन एजिङले गरेको योगदान महत्त्वपूर्ण छ। यो नेपालकै लागि गौरवको विषय हो,’’ उनले भने। ज्येष्ठ नागरिकको शिक्षामा मन्त्रालयले थप योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए। फरक प्रसंगमा उनले भने, ‘‘युनेस्को नेपालले शिक्षामा थप सहयोग गरी अघि बढ्नेछ।’’
कार्यक्रममा शिक्षासचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए।
पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टिमले गरेको अथक मिहेनतको कारण विश्वचर्चित पुरस्कार पाउन सफल भएको बताए। उनले भने, ‘‘यसले सबै ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ।’’
संस्थाले लामो समयदेखि ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। युनेस्कोले दिएको यो पुरस्कार ज्येष्ठ नागरिक शिक्षाको पहिलो पुरस्कार हो।
युनेस्को मुख्यालयमा भौतिक उपस्थितिमै आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिड-१९ का कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो।
"> ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार: Dekhapadhi ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ।
• विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो।
ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार
काठमाडौं। ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले युनेस्कोकाे ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ। विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो।
सन् २०२० का लागि प्रदान गरिएको उक्त पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)लाई ‘किङ सेजोङ युनेस्को पुरस्कार’ हस्तान्तरण गरेका थिए।
कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए। फरक प्रसंगमा उनले भने, ‘‘युनेस्को नेपालले शिक्षामा थप सहयोग गरी अघि बढ्नेछ।’’
कार्यक्रममा शिक्षासचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए।
पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टिमले गरेको अथक मिहेनतको कारण विश्वचर्चित पुरस्कार पाउन सफल भएको बताए। उनले भने, ‘‘यसले सबै ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ।’’
संस्थाले लामो समयदेखि ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। युनेस्कोले दिएको यो पुरस्कार ज्येष्ठ नागरिक शिक्षाको पहिलो पुरस्कार हो।
युनेस्को मुख्यालयमा भौतिक उपस्थितिमै आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिड-१९ का कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्