काठमाडौं । अमेरिकाका राज्यहरूमा रहेका संसद् भवनबाहिर पुनः प्रदर्शन भएको छ । दक्षिणपन्थीहरूको सानोसानो समूहले आइतबार उक्त प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीसँग हतियारसमेत रहेको पाइएको छ । प्रदर्शनकारीलाई संसद् भवनमा रहेका नेसनल गार्ड र प्रहरीले लखेटेका थिए ।

प्रदर्शनकारीलाई लखेटेपछि त्यहाँ एक प्रकारको सन्नाटा छाएको र कुनै अप्रिय घटना नभएको बताइएको छ । सबैतिर शान्ति छाएको प्रहरीको भनाइ छ।

नवनिर्वाचित राष्टपति जो बाइडेन र उपराष्टपति कमला ह्यारिसले शपथ लिने समयमा हिंसाको आशंका यसअघि नै गरिएको थियो । हतियार बोकेका दक्षिणपन्थी समूह र तिनबाट हुन सक्ने खतरालाई दृष्टिगत गर्दै सप्तान्तमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

राज्यका संसद् भवनवरपरको सुरक्षामा पनि विशेष ध्यान दिइनुका साथै सुरक्षा अधिकारीहरूलाई हाई अलर्टमा राखिएको छ । गत जनवरी ६ का दिन क्यापिटल बिल्डिङमा भएको हमलाले सत्ता हस्तान्तरणका दिन हिंसा हुन सक्ने अनुमान गरिएको छ । सत्ता हस्तान्तरण कार्यक्रम शान्तिपूर्ण ढंगमा कसरी सम्पन्न गर्न सकिन्छ भन्नेबारे अमेरिकी सुरक्षा निकाय गम्भीर हुन पुगेको छ ।

आइतबारको प्रदर्शनमा पनि डोनाल्ड ट्रम्प समर्थक रहेको प्रहरीको दाबी छ । उनीहरू ट्रम्पलाई समर्थन गर्दै राज्यका संसद् भवन बाहिर उपस्थित भएका थिए । साथै, बन्दुक राख्न पाउने अधिकार र सरकारी दमनविरुद्ध आफूहरू सडकमा उत्रिएको प्रदर्शनकारीहरूको भनाइ छ ।

मिसिगनका एक प्रदर्शनकारी मार्टिन सेजेगले भने, ‘‘म चुनावको नतिजामा विश्वास गर्दिनँ ।’’ उनले घाँटीमा लेखेर टाँसेका थिए– ‘हामी राष्ट्रपतिका रूपमा जो बाइडेनलाई स्वीकार्छौं यदि तपाईं उनले कानुनी रूपमा जित हासिल गरेको सबुत देखाउन सक्नुहुन्छ भने !’

ओहायो राज्यको संसद् भवननजिक २० जनाजति पुगेको र तिनका हातमा हतियार रहेको बताइएको छ । ओरेगन र टेक्ससमा पनि केही मानिसले प्रदर्शन गरेका थिए ।

बाइडेनले शपथग्रहण गर्नुअघि नै क्यापिटल बिल्डिङमा हमला हुँदा एक प्रहरीसहित पाँच जना मारिएका थिए ।

हमलाकारीहरूले वासिङ्टनका साथै ५० राज्यको संसद् भवनमा हमला गर्ने चेतावनी पनि दिएका थिए । अहिलेसम्म हमलामा संलग्न रहेको आरोपमा एक सय २५ जना गिरफ्तार भएका छन् ।

एजेन्सी

" /> काठमाडौं । अमेरिकाका राज्यहरूमा रहेका संसद् भवनबाहिर पुनः प्रदर्शन भएको छ । दक्षिणपन्थीहरूको सानोसानो समूहले आइतबार उक्त प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीसँग हतियारसमेत रहेको पाइएको छ । प्रदर्शनकारीलाई संसद् भवनमा रहेका नेसनल गार्ड र प्रहरीले लखेटेका थिए ।

प्रदर्शनकारीलाई लखेटेपछि त्यहाँ एक प्रकारको सन्नाटा छाएको र कुनै अप्रिय घटना नभएको बताइएको छ । सबैतिर शान्ति छाएको प्रहरीको भनाइ छ।

नवनिर्वाचित राष्टपति जो बाइडेन र उपराष्टपति कमला ह्यारिसले शपथ लिने समयमा हिंसाको आशंका यसअघि नै गरिएको थियो । हतियार बोकेका दक्षिणपन्थी समूह र तिनबाट हुन सक्ने खतरालाई दृष्टिगत गर्दै सप्तान्तमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

राज्यका संसद् भवनवरपरको सुरक्षामा पनि विशेष ध्यान दिइनुका साथै सुरक्षा अधिकारीहरूलाई हाई अलर्टमा राखिएको छ । गत जनवरी ६ का दिन क्यापिटल बिल्डिङमा भएको हमलाले सत्ता हस्तान्तरणका दिन हिंसा हुन सक्ने अनुमान गरिएको छ । सत्ता हस्तान्तरण कार्यक्रम शान्तिपूर्ण ढंगमा कसरी सम्पन्न गर्न सकिन्छ भन्नेबारे अमेरिकी सुरक्षा निकाय गम्भीर हुन पुगेको छ ।

आइतबारको प्रदर्शनमा पनि डोनाल्ड ट्रम्प समर्थक रहेको प्रहरीको दाबी छ । उनीहरू ट्रम्पलाई समर्थन गर्दै राज्यका संसद् भवन बाहिर उपस्थित भएका थिए । साथै, बन्दुक राख्न पाउने अधिकार र सरकारी दमनविरुद्ध आफूहरू सडकमा उत्रिएको प्रदर्शनकारीहरूको भनाइ छ ।

मिसिगनका एक प्रदर्शनकारी मार्टिन सेजेगले भने, ‘‘म चुनावको नतिजामा विश्वास गर्दिनँ ।’’ उनले घाँटीमा लेखेर टाँसेका थिए– ‘हामी राष्ट्रपतिका रूपमा जो बाइडेनलाई स्वीकार्छौं यदि तपाईं उनले कानुनी रूपमा जित हासिल गरेको सबुत देखाउन सक्नुहुन्छ भने !’

ओहायो राज्यको संसद् भवननजिक २० जनाजति पुगेको र तिनका हातमा हतियार रहेको बताइएको छ । ओरेगन र टेक्ससमा पनि केही मानिसले प्रदर्शन गरेका थिए ।

बाइडेनले शपथग्रहण गर्नुअघि नै क्यापिटल बिल्डिङमा हमला हुँदा एक प्रहरीसहित पाँच जना मारिएका थिए ।

हमलाकारीहरूले वासिङ्टनका साथै ५० राज्यको संसद् भवनमा हमला गर्ने चेतावनी पनि दिएका थिए । अहिलेसम्म हमलामा संलग्न रहेको आरोपमा एक सय २५ जना गिरफ्तार भएका छन् ।

एजेन्सी

"> अमेरिकी राज्यका संसद्‍बाहिर पुनः प्रदर्शन, बाइडेनको जित अस्वीकार: Dekhapadhi केही प्रदर्शनकारीसँग हतियारसमेत रहेको पाइएको छ । प्रदर्शनकारीलाई संसद् भवनमा रहेका नेसनल गार्ड र प्रहरीले लखेटेका थिए ।
• गत जनवरी ६ का दिन क्यापिटल बिल्डिङमा भएको हमलाले सत्ता हस्तान्तरणका दिन हिंसा हुन सक्ने अनुमान गरिएको छ ।
• एकजना प्रदर्शनकारीले घाँटीमा लेखेर टाँसेका थिए– ‘हामी राष्ट्रपतिका रूपमा जो बाइडेनलाई स्वीकार्छौं यदि तपाईं उनले कानुनी रूपमा जित हासिल गरेको सबुत देखाउन सक्नुहुन्छ भने !’

अमेरिकी कंग्रेस क्यापिटल बिल्डिङ। तस्बिर- एरिक बाराडाट, एपीएफ/रासस
अमेरिकी राज्यका संसद्‍बाहिर पुनः प्रदर्शन, बाइडेनको जित अस्वीकार
काठमाडौं । अमेरिकाका राज्यहरूमा रहेका संसद् भवनबाहिर पुनः प्रदर्शन भएको छ । दक्षिणपन्थीहरूको सानोसानो समूहले आइतबार उक्त प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीसँग हतियारसमेत रहेको पाइएको छ । प्रदर्शनकारीलाई संसद् भवनमा रहेका नेसनल गार्ड र प्रहरीले लखेटेका थिए ।

प्रदर्शनकारीलाई लखेटेपछि त्यहाँ एक प्रकारको सन्नाटा छाएको र कुनै अप्रिय घटना नभएको बताइएको छ । सबैतिर शान्ति छाएको प्रहरीको भनाइ छ।

नवनिर्वाचित राष्टपति जो बाइडेन र उपराष्टपति कमला ह्यारिसले शपथ लिने समयमा हिंसाको आशंका यसअघि नै गरिएको थियो । हतियार बोकेका दक्षिणपन्थी समूह र तिनबाट हुन सक्ने खतरालाई दृष्टिगत गर्दै सप्तान्तमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

राज्यका संसद् भवनवरपरको सुरक्षामा पनि विशेष ध्यान दिइनुका साथै सुरक्षा अधिकारीहरूलाई हाई अलर्टमा राखिएको छ । गत जनवरी ६ का दिन क्यापिटल बिल्डिङमा भएको हमलाले सत्ता हस्तान्तरणका दिन हिंसा हुन सक्ने अनुमान गरिएको छ । सत्ता हस्तान्तरण कार्यक्रम शान्तिपूर्ण ढंगमा कसरी सम्पन्न गर्न सकिन्छ भन्नेबारे अमेरिकी सुरक्षा निकाय गम्भीर हुन पुगेको छ ।

आइतबारको प्रदर्शनमा पनि डोनाल्ड ट्रम्प समर्थक रहेको प्रहरीको दाबी छ । उनीहरू ट्रम्पलाई समर्थन गर्दै राज्यका संसद् भवन बाहिर उपस्थित भएका थिए । साथै, बन्दुक राख्न पाउने अधिकार र सरकारी दमनविरुद्ध आफूहरू सडकमा उत्रिएको प्रदर्शनकारीहरूको भनाइ छ ।

मिसिगनका एक प्रदर्शनकारी मार्टिन सेजेगले भने, ‘‘म चुनावको नतिजामा विश्वास गर्दिनँ ।’’ उनले घाँटीमा लेखेर टाँसेका थिए– ‘हामी राष्ट्रपतिका रूपमा जो बाइडेनलाई स्वीकार्छौं यदि तपाईं उनले कानुनी रूपमा जित हासिल गरेको सबुत देखाउन सक्नुहुन्छ भने !’

ओहायो राज्यको संसद् भवननजिक २० जनाजति पुगेको र तिनका हातमा हतियार रहेको बताइएको छ । ओरेगन र टेक्ससमा पनि केही मानिसले प्रदर्शन गरेका थिए ।

बाइडेनले शपथग्रहण गर्नुअघि नै क्यापिटल बिल्डिङमा हमला हुँदा एक प्रहरीसहित पाँच जना मारिएका थिए ।

हमलाकारीहरूले वासिङ्टनका साथै ५० राज्यको संसद् भवनमा हमला गर्ने चेतावनी पनि दिएका थिए । अहिलेसम्म हमलामा संलग्न रहेको आरोपमा एक सय २५ जना गिरफ्तार भएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्