भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्यज्योति साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चारजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगरलगायत चारजना रहेका छन्।
उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधि तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान इथानाेल एब्साेलुट एआर ग्रेड, १० थान अक्सिजन फाइन एडजस्टमेन्ट भाल्भलगायतका विभिन्न औषधि तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ।
" />

">
औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्यज्योति साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चारजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
">
औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्यज्योति साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चारजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगरलगायत चारजना रहेका छन्।<br />
<br />
उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधि तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान इथानाेल एब्साेलुट एआर ग्रेड, १० थान अक्सिजन फाइन एडजस्टमेन्ट भाल्भलगायतका विभिन्न औषधि तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ।</p>