काठमाडौं। मकवानपुरको हेटौँडा उपमहनगरपालिका-९ मा पनि गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको छिप्परमाई गाउँपालिका-५ भिष्वाका २० वर्षीय महद कैईस मिया रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको हो।

गएराति साढे २ बजे ना ५ ख २०३४ नम्बरको बस रोकेर डिकीबाट सामान झार्ने क्रममा उनीहरू दुवै जनालाई ना ६ ख ४५९५ नम्बरको ट्रकले गएराति साढे २ बजे ठक्कर दिएको थियो।

दुर्घटनापश्चात् फरार रहेका ट्रकसहित चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

" /> काठमाडौं। मकवानपुरको हेटौँडा उपमहनगरपालिका-९ मा पनि गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको छिप्परमाई गाउँपालिका-५ भिष्वाका २० वर्षीय महद कैईस मिया रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको हो।

गएराति साढे २ बजे ना ५ ख २०३४ नम्बरको बस रोकेर डिकीबाट सामान झार्ने क्रममा उनीहरू दुवै जनालाई ना ६ ख ४५९५ नम्बरको ट्रकले गएराति साढे २ बजे ठक्कर दिएको थियो।

दुर्घटनापश्चात् फरार रहेका ट्रकसहित चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

"> सवारी दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा पर्साको छिप्परमाई गाउँपालिका-५ भिष्वाका २० वर्षीय महद कैईस मिया रहेका छन्। ">
सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं। मकवानपुरको हेटौँडा उपमहनगरपालिका-९ मा पनि गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको छिप्परमाई गाउँपालिका-५ भिष्वाका २० वर्षीय महद कैईस मिया रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको हो।

गएराति साढे २ बजे ना ५ ख २०३४ नम्बरको बस रोकेर डिकीबाट सामान झार्ने क्रममा उनीहरू दुवै जनालाई ना ६ ख ४५९५ नम्बरको ट्रकले गएराति साढे २ बजे ठक्कर दिएको थियो।

दुर्घटनापश्चात् फरार रहेका ट्रकसहित चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्