काठमाडौं। तनहुँको आवुखैरेनी गाउँपालिका-२ आवुखैरनी बसपार्कनजिकै गएराति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा आवुखैरेनी गाउँपालिका-४ खस्राङवेशी घर भई हाल चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा बस्दै आएका २४ वर्षीय रोमन आले रहेका छन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारका क्रममा राति पौने ४ बजे मृत्यु भएको हो।

गएराति पौने २ बजे पैदल हिँडिरहेका मगरलाई डुम्रेबाट मुग्लिनतर्फ आउदै गरेको ना ४ ख ५२०७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय आवुखैरेनीले नियन्त्रणमा लिएको जनाएको छ।

" /> काठमाडौं। तनहुँको आवुखैरेनी गाउँपालिका-२ आवुखैरनी बसपार्कनजिकै गएराति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा आवुखैरेनी गाउँपालिका-४ खस्राङवेशी घर भई हाल चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा बस्दै आएका २४ वर्षीय रोमन आले रहेका छन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारका क्रममा राति पौने ४ बजे मृत्यु भएको हो।

गएराति पौने २ बजे पैदल हिँडिरहेका मगरलाई डुम्रेबाट मुग्लिनतर्फ आउदै गरेको ना ४ ख ५२०७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय आवुखैरेनीले नियन्त्रणमा लिएको जनाएको छ।

"> ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारका क्रममा राति पौने ४ बजे मृत्यु भएको हो। ">
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। तनहुँको आवुखैरेनी गाउँपालिका-२ आवुखैरनी बसपार्कनजिकै गएराति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा आवुखैरेनी गाउँपालिका-४ खस्राङवेशी घर भई हाल चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा बस्दै आएका २४ वर्षीय रोमन आले रहेका छन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारका क्रममा राति पौने ४ बजे मृत्यु भएको हो।

गएराति पौने २ बजे पैदल हिँडिरहेका मगरलाई डुम्रेबाट मुग्लिनतर्फ आउदै गरेको ना ४ ख ५२०७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय आवुखैरेनीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्