काठमाडौं। आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भइ अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भरे राति पनि पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली रहनेछ । 

अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
 
" /> काठमाडौं। आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भइ अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भरे राति पनि पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली रहनेछ । 

अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
 
"> आज देशभरको मौसम सामान्यतया सफा रहने: Dekhapadhi
आज देशभरको मौसम सामान्यतया सफा रहने <p style="text-align: justify;">काठमाडौं। आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भइ अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भरे राति पनि पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली रहनेछ ।&nbsp;</p> <p style="text-align: justify;">अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू&ndash;भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्