काठमाडौं। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ हजार ८ सय ४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा विश्वमा ९ हजार १०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी अमेरिकीले ज्यान गुमाएका हुन्।

अमेरिकापछि दोस्रो धेरै मृत्यु मेक्सिकोमा भएको छ। मेक्सिकोमा पछिल्लो २४ घन्टामा १ हजार २१९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

बेलायतमा ६७१ जना, ब्राजीलमा ५१८ जना रुसमा ४८१ जना, इटालीइमा ३७७ जना, कोलम्बियामा ३७५ जना, जर्मनीमा ३१९ जना, दक्षिण अफ्रिकामा २५४ जना टर्कीमा १६५ जना, भारतमा १४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ४ लाख ७ हजार १६० जनाको मृत्यु भएको छ भने ब्राजीलमा २ लाख ९ हजार ८६८ जना, भारतमा १ लाख ५२ हजार ४५६ जना, बेलायतमा ८९ हजार २६१ जना, फ्रान्समा ७० हजार २८३ जना, रुसमा ६५ हजार ५६६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

विश्वमा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख २६ हजार ३०६ जना संक्रमित थपिएका छन्। जसमा अमेरिकामा सबैभन्दा बढी १ लाख ६८ हजार ८५३ जना संक्रमित थपिएका छन्।

" /> काठमाडौं। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ हजार ८ सय ४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा विश्वमा ९ हजार १०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी अमेरिकीले ज्यान गुमाएका हुन्।

अमेरिकापछि दोस्रो धेरै मृत्यु मेक्सिकोमा भएको छ। मेक्सिकोमा पछिल्लो २४ घन्टामा १ हजार २१९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

बेलायतमा ६७१ जना, ब्राजीलमा ५१८ जना रुसमा ४८१ जना, इटालीइमा ३७७ जना, कोलम्बियामा ३७५ जना, जर्मनीमा ३१९ जना, दक्षिण अफ्रिकामा २५४ जना टर्कीमा १६५ जना, भारतमा १४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ४ लाख ७ हजार १६० जनाको मृत्यु भएको छ भने ब्राजीलमा २ लाख ९ हजार ८६८ जना, भारतमा १ लाख ५२ हजार ४५६ जना, बेलायतमा ८९ हजार २६१ जना, फ्रान्समा ७० हजार २८३ जना, रुसमा ६५ हजार ५६६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

विश्वमा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख २६ हजार ३०६ जना संक्रमित थपिएका छन्। जसमा अमेरिकामा सबैभन्दा बढी १ लाख ६८ हजार ८५३ जना संक्रमित थपिएका छन्।

"> अमेरिकामा कोरोनाबाट एकै दिन १ हजार ८ सयको मृत्यु: Dekhapadhi संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ हजार ८ सय ४ जनाको मृत्यु भएको छ ।
• कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ४ लाख ७ हजार १६० जनाको मृत्यु भएको भ भने ब्राजीलमा २ लाख ९ हजार ८६८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोनाबाट एकै दिन १ हजार ८ सयको मृत्यु
काठमाडौं। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ हजार ८ सय ४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा विश्वमा ९ हजार १०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी अमेरिकीले ज्यान गुमाएका हुन्।

अमेरिकापछि दोस्रो धेरै मृत्यु मेक्सिकोमा भएको छ। मेक्सिकोमा पछिल्लो २४ घन्टामा १ हजार २१९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

बेलायतमा ६७१ जना, ब्राजीलमा ५१८ जना रुसमा ४८१ जना, इटालीइमा ३७७ जना, कोलम्बियामा ३७५ जना, जर्मनीमा ३१९ जना, दक्षिण अफ्रिकामा २५४ जना टर्कीमा १६५ जना, भारतमा १४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ४ लाख ७ हजार १६० जनाको मृत्यु भएको छ भने ब्राजीलमा २ लाख ९ हजार ८६८ जना, भारतमा १ लाख ५२ हजार ४५६ जना, बेलायतमा ८९ हजार २६१ जना, फ्रान्समा ७० हजार २८३ जना, रुसमा ६५ हजार ५६६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

विश्वमा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख २६ हजार ३०६ जना संक्रमित थपिएका छन्। जसमा अमेरिकामा सबैभन्दा बढी १ लाख ६८ हजार ८५३ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्