काठमाडाैं। सैनिक मुख्यालय जङ्‍‍गी अड्डामा जङ्‍‍गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्‍घाटन गरेका हुन्।

उक्त केन्द्रबाट जङ्‍‍गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

केन्द्र सञ्चालनमा आएसँगै जङ्‍‍गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने छ। रासस

" /> काठमाडाैं। सैनिक मुख्यालय जङ्‍‍गी अड्डामा जङ्‍‍गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्‍घाटन गरेका हुन्।

उक्त केन्द्रबाट जङ्‍‍गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

केन्द्र सञ्चालनमा आएसँगै जङ्‍‍गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने छ। रासस

"> जङ्‍‍गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र: Dekhapadhi उक्त केन्द्रबाट जङ्‍‍गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। ">
जङ्‍‍गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र <p style="text-align: justify;">काठमाडाैं। सैनिक मुख्यालय जङ्&zwj;&zwj;गी अड्डामा जङ्&zwj;&zwj;गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्&zwj;घाटन गरेका हुन्।</p> <p style="text-align: justify;">उक्त केन्द्रबाट जङ्&zwj;&zwj;गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">केन्द्र सञ्चालनमा आएसँगै जङ्&zwj;&zwj;गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्