काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकाको सबैभन्दा ठूलो किसान बनेका छन्। उनले देशका १८ राज्यमा दुई लाख ४२ हजार एकड जग्गा खरिद गरेका हुन्।

गेट्सले किनेको अधिकांश जग्गा खेती गर्न योग्य छ। उनी अहिले संसारको चौथो धनी व्यक्ति हुन् । अब उनी जमिनमा पनि अमेरिकाको सबैभन्दा धनी व्यक्ति हुन पुगेका छन्। उनले उक्त जमिन स्मार्ट सिटी निर्माण गर्ने उद्देश्यमा खरिद गरेका हुन्।

तर, गेट्सको उद्देश्य केवल सिटी निर्माणमात्र भने होइन, उनी त्यहाँ फसल पनि लगाउने छन्। गेट्ससँग कुल २ लाख ६८ हजार ९८४ एकड जमिन छ।

उनले एरिजोनामा पनि स्मार्ट सिटी बनाउन जमिन किनेको सञ्चारमाध्यमले बताएका छन्। उनको सपना एउटा उत्कृष्ट स्मार्ट सिटी बनाउने रहेको छ।

२००८ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अफ्रिका तथा संसारका विकासशील देशका किसानलाई मद्दत गर्ने घोषणा पनि गरेको थियो।

६५ वर्षीय गेट्ले अमेरिकाको लुसियानामा ६९ हजार एकड, अर्कान्ससमा ४८ हजार, एरिजोनामा २५ हजार एकड खेतीयोग्य जमिन किनेका हुन्।

सफल तथा ख्यातिप्राप्त प्रविधि कम्पनीका मालिकले जग्गा किन्नु र कृषिकर्ममा हात हाल्नुलाई आश्चर्यका रुपमा लिइएको छ । कतिपय कृषिविद्हरु गेट्स यदि कृषि क्षेत्रमा प्रवेश गर्छन् भने त्यसले अमेरिकाको दिगो कृषिमा पर्याप्त मद्दत पुग्ने बताउँछन्। (एजेन्सी)

" /> काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकाको सबैभन्दा ठूलो किसान बनेका छन्। उनले देशका १८ राज्यमा दुई लाख ४२ हजार एकड जग्गा खरिद गरेका हुन्।

गेट्सले किनेको अधिकांश जग्गा खेती गर्न योग्य छ। उनी अहिले संसारको चौथो धनी व्यक्ति हुन् । अब उनी जमिनमा पनि अमेरिकाको सबैभन्दा धनी व्यक्ति हुन पुगेका छन्। उनले उक्त जमिन स्मार्ट सिटी निर्माण गर्ने उद्देश्यमा खरिद गरेका हुन्।

तर, गेट्सको उद्देश्य केवल सिटी निर्माणमात्र भने होइन, उनी त्यहाँ फसल पनि लगाउने छन्। गेट्ससँग कुल २ लाख ६८ हजार ९८४ एकड जमिन छ।

उनले एरिजोनामा पनि स्मार्ट सिटी बनाउन जमिन किनेको सञ्चारमाध्यमले बताएका छन्। उनको सपना एउटा उत्कृष्ट स्मार्ट सिटी बनाउने रहेको छ।

२००८ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अफ्रिका तथा संसारका विकासशील देशका किसानलाई मद्दत गर्ने घोषणा पनि गरेको थियो।

६५ वर्षीय गेट्ले अमेरिकाको लुसियानामा ६९ हजार एकड, अर्कान्ससमा ४८ हजार, एरिजोनामा २५ हजार एकड खेतीयोग्य जमिन किनेका हुन्।

सफल तथा ख्यातिप्राप्त प्रविधि कम्पनीका मालिकले जग्गा किन्नु र कृषिकर्ममा हात हाल्नुलाई आश्चर्यका रुपमा लिइएको छ । कतिपय कृषिविद्हरु गेट्स यदि कृषि क्षेत्रमा प्रवेश गर्छन् भने त्यसले अमेरिकाको दिगो कृषिमा पर्याप्त मद्दत पुग्ने बताउँछन्। (एजेन्सी)

"> बिल गेट्स अमेरिकाकै सबैभन्दा ठूलो किसान!: Dekhapadhi बिल गेट्स अहिले संसारको चौथो धनी व्यक्ति हुन् । अब उनी जमिनमा पनि अमेरिकाको सबैभन्दा धनी व्यक्ति हुन पुगेका छन्।
• गेट्सको उद्देश्य केवल सिटी निर्माणमात्र भने होइन, उनी त्यहाँ फसल पनि लगाउने छन्। उनीसँग कुल २ लाख ६८ हजार ९८४ एकड जमिन छ।
• कतिपय कृषिविद्हरु गेट्स यदि कृषि क्षेत्रमा प्रवेश गर्छन् भने त्यसले अमेरिकाको दिगो कृषिमा पर्याप्त मद्दत पुग्ने बताउँछन्।

बिल गेट्स अमेरिकाकै सबैभन्दा ठूलो किसान!
काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकाको सबैभन्दा ठूलो किसान बनेका छन्। उनले देशका १८ राज्यमा दुई लाख ४२ हजार एकड जग्गा खरिद गरेका हुन्।

गेट्सले किनेको अधिकांश जग्गा खेती गर्न योग्य छ। उनी अहिले संसारको चौथो धनी व्यक्ति हुन् । अब उनी जमिनमा पनि अमेरिकाको सबैभन्दा धनी व्यक्ति हुन पुगेका छन्। उनले उक्त जमिन स्मार्ट सिटी निर्माण गर्ने उद्देश्यमा खरिद गरेका हुन्।

तर, गेट्सको उद्देश्य केवल सिटी निर्माणमात्र भने होइन, उनी त्यहाँ फसल पनि लगाउने छन्। गेट्ससँग कुल २ लाख ६८ हजार ९८४ एकड जमिन छ।

उनले एरिजोनामा पनि स्मार्ट सिटी बनाउन जमिन किनेको सञ्चारमाध्यमले बताएका छन्। उनको सपना एउटा उत्कृष्ट स्मार्ट सिटी बनाउने रहेको छ।

२००८ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अफ्रिका तथा संसारका विकासशील देशका किसानलाई मद्दत गर्ने घोषणा पनि गरेको थियो।

६५ वर्षीय गेट्ले अमेरिकाको लुसियानामा ६९ हजार एकड, अर्कान्ससमा ४८ हजार, एरिजोनामा २५ हजार एकड खेतीयोग्य जमिन किनेका हुन्।

सफल तथा ख्यातिप्राप्त प्रविधि कम्पनीका मालिकले जग्गा किन्नु र कृषिकर्ममा हात हाल्नुलाई आश्चर्यका रुपमा लिइएको छ । कतिपय कृषिविद्हरु गेट्स यदि कृषि क्षेत्रमा प्रवेश गर्छन् भने त्यसले अमेरिकाको दिगो कृषिमा पर्याप्त मद्दत पुग्ने बताउँछन्। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्