काठमाडौं। बागलुङ र गुल्मीमा एक/एक जना मृत भेटिएका छन्।
बागलुङको बागलुङ नगरपालिका-३ रुम्टा बस्ने ४५ वर्षीया निरमाया पुन थापा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ।
यसैगरी, गुल्मीको रेसुङ्गा नगरपालिका(१४ रातामाटा बस्ने ४५ वर्षीय तुलबहादुर विक गुल्मीदरवार गाउँपालिका-१ वरेवा खोलाको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन्। घाँस काट्न जान्छु भनी हिँडेका उनी अबेरसम्म घर फर्केर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन्।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
" /> काठमाडौं। बागलुङ र गुल्मीमा एक/एक जना मृत भेटिएका छन्।बागलुङको बागलुङ नगरपालिका-३ रुम्टा बस्ने ४५ वर्षीया निरमाया पुन थापा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ।

">