काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा पनि हिजो बेलुकी अटो रिक्साले ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रामचरण साह रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा राति ११ बजे मृत्यु भएको हो।
हिजो बेलुकी ७ बजे ना २ ह ६६३९ नम्बरको अटो रिक्साले ठेला चलाउँदै गरेका साहलाई ठक्कर दिएको थियो। रिक्सा सहित चालकलाई भने प्रहरी चौकी गणेशटोलले नियन्त्रणमा लिईसकेको छ।
" />

">
अटो रिक्साले ठक्कर दिँदा ठेला चालकको मृत्यु: Dekhapadhi
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेशनल मेडिकल कलेज विरगंजमा राति ११ बजे मृत्यु भएको हो।
">
अटो रिक्साले ठक्कर दिँदा ठेला चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा पनि हिजो बेलुकी अटो रिक्साले ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रामचरण साह रहेका छन्। </p>
<p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा राति ११ बजे मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">हिजो बेलुकी ७ बजे ना २ ह ६६३९ नम्बरको अटो रिक्साले ठेला चलाउँदै गरेका साहलाई ठक्कर दिएको थियो। रिक्सा सहित चालकलाई भने प्रहरी चौकी गणेशटोलले नियन्त्रणमा लिईसकेको छ।<br />
</p>