काठमाडौं। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई भ्याक्सिन लगाइएको बताएको छ। मन्त्रालयका अनुसार, खोप अभियानको पहिलो दिन तीन हजार ३५१ सेसन भएको, त्यसमा कोभ्याक्सिन र कोभिसिल्ड प्रयोग गरिएको हो।

भारतले उक्त खोप कार्यक्रमलाई ‘संसारको सबैभन्दा ठूलो खोप अभियान’ नाम दिएको छ। मन्त्रालयले भनेको छ- ‘खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गराउनु परेको छैन। तर, केहीलाई भने एलर्जीको लक्षण देखिएको छ।’

भ्याक्सिन लगाएका नागरिकलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अधिकारीहरु भन्छन्, ‘‘खोप अभियानको पहिलो दिन निश्चित रूपमा केही प्राविधिक समस्या आए, तर त्यसलाई सम्हाल्न गाह्रो परेन।’’

भारत सरकारको योजनामा पहिलो प्राथमिकता सफाइकर्मी र डाक्टर-नर्सलाई दिइएको छ। यी दुवै वर्गले कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन्।

(बीबीसी)

" /> काठमाडौं। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई भ्याक्सिन लगाइएको बताएको छ। मन्त्रालयका अनुसार, खोप अभियानको पहिलो दिन तीन हजार ३५१ सेसन भएको, त्यसमा कोभ्याक्सिन र कोभिसिल्ड प्रयोग गरिएको हो।

भारतले उक्त खोप कार्यक्रमलाई ‘संसारको सबैभन्दा ठूलो खोप अभियान’ नाम दिएको छ। मन्त्रालयले भनेको छ- ‘खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गराउनु परेको छैन। तर, केहीलाई भने एलर्जीको लक्षण देखिएको छ।’

भ्याक्सिन लगाएका नागरिकलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अधिकारीहरु भन्छन्, ‘‘खोप अभियानको पहिलो दिन निश्चित रूपमा केही प्राविधिक समस्या आए, तर त्यसलाई सम्हाल्न गाह्रो परेन।’’

भारत सरकारको योजनामा पहिलो प्राथमिकता सफाइकर्मी र डाक्टर-नर्सलाई दिइएको छ। यी दुवै वर्गले कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन्।

(बीबीसी)

"> भारतमा पहिलो दिन करिब दुई लाखलाई भ्याक्सिन: Dekhapadhi
भारतमा पहिलो दिन करिब दुई लाखलाई भ्याक्सिन
काठमाडौं। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई भ्याक्सिन लगाइएको बताएको छ। मन्त्रालयका अनुसार, खोप अभियानको पहिलो दिन तीन हजार ३५१ सेसन भएको, त्यसमा कोभ्याक्सिन र कोभिसिल्ड प्रयोग गरिएको हो।

भारतले उक्त खोप कार्यक्रमलाई ‘संसारको सबैभन्दा ठूलो खोप अभियान’ नाम दिएको छ। मन्त्रालयले भनेको छ- ‘खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गराउनु परेको छैन। तर, केहीलाई भने एलर्जीको लक्षण देखिएको छ।’

भ्याक्सिन लगाएका नागरिकलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अधिकारीहरु भन्छन्, ‘‘खोप अभियानको पहिलो दिन निश्चित रूपमा केही प्राविधिक समस्या आए, तर त्यसलाई सम्हाल्न गाह्रो परेन।’’

भारत सरकारको योजनामा पहिलो प्राथमिकता सफाइकर्मी र डाक्टर-नर्सलाई दिइएको छ। यी दुवै वर्गले कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन्।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्