काठमाडौं। आज केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने सम्भावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइतबार राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 
 
" /> काठमाडौं। आज केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने सम्भावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइतबार राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 
 
"> देशका केही स्थानमा आंशिक बदलीको सम्भावना: Dekhapadhi
देशका केही स्थानमा आंशिक बदलीको सम्भावना <p style="text-align: justify;">काठमाडौं। आज केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने सम्भावना रहेको छ ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू&ndash;भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकि भू&ndash;भागमा मौसम सामान्यतया सफा रहनेछ ।</p> <p style="text-align: justify;">यसैगरी आइतबार राति पनि देशका पहाडी भू&ndash;भागमा आंशिक बदली रही देशका बाँकी भू&ndash;भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्